Notice: fwrite(): Write of 271 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 Poultry Tips | भेटनेपाल

पोल्ट्री कन्सल्टेन्सी एण्ड डायग्नोष्टिक ल्याब (Poultry Consultancy & Diagnostic Lab)

...हाम्रो बारेमा... स्थापना कालदेखि नै पोल्ट्री कन्सल्टेन्सी एण्ड डायग्नोष्टिक ल्याब पोल्ट्री रोग निदान र उपचार गर्नका साथै पोल्ट्री किसानवर्गलाई पालन र व्यवस्थापन सम्बन्धि प्राविधिक ज्ञान एवं चेतना दिलाउँन कटिबद्ध रहँदै आएको छ। राष्ट्रिय तथ्यांक विभागले ६५ जिल्लामा गरेको व्यवसायिक कुखुरापालन सम्बन्धि सर्वेक्षण (२०७१।७२) अनुसार फार्म संख्याको हिसाबले दाङ जिल्ला कुखुरापालन व्यवसायमा चितवन र काभ्रेपछि तेस्रो स्थानमा परेको छ। त्यस्त [...]

फार्म देखि कोल्ड स्टोर लैजाँदासम्म गर्नुपर्ने ह्याचिंग अण्डाको हेरचाह र रेखदेख

उदेश्य - ह्याचिंग अण्डा सफा राखी तथा उचित तापक्रम र आद्रता प्रदान गरेर उच्चतम ह्याचविलिटी र गुणस्तरीय एकदिने चल्ला प्राप्त गर्न  । सरसफाई तथा हाइजिन - पोथीले गुणमा नपारेर भुईमा पार्ने अण्डाको कडा निगरानी गर्ने र व्यवस्थापकीय पक्षहरु सुधार गरेर तीनको संख्यालाई न्युनतम भन्दा न्युनतम बनाउने । - गुणमा जम्मा भएका फोहरलाई सफाई गर्ने र त्यहाँ राखिने भुस पुरानोलाई नयाँले निरन्तर फेर्ने । - सुली टाँसिएको अण्डालाई नरमसँग पेपर टावे [...]

कमर्सियल लेयर्स तथा लेयर्स प्यारेन्टको लागि फास्ट मोल्टिंग प्रोग्राम

कमर्सियल लेयर्स तथा लेयर्स प्यारेन्टको लागि फास्ट मोल्टिंग प्रोग्राम (Fast Molting Protocal for commercial layers and layer breeder stock) भालेलाई पोथीको बथानबाट छुट्याएर अलग्गै राख्ने र मोल्टिंगमा सहभागी नगराउने ग्रेडिंग गरेर कमजोर पोथिहरु लाई मोल्टिंग कार्यक्रम अगावै  बथान बाट अलग्गै राख्ने ३ दिन पछि  जुका विरुद्दको औसधि चलाउने ४ दिन पछि लासोटा भ्याक [...]

कुखुरालाई कक्सिडियोसिस भएको कसरी पत्ता लगाउने?

बाह्य परिक्षण - खोरभित्र सुलीको निरिक्षण गर्ने र पत्ता लगाउने सुलीमा रगतको रातो रङ छ कि छैन? कक्सिडियोसिस हुँदा सुलीमा रगतको रातो देखिन सक्छ । सुली पूर्ण रातो नदेखिएपनि सुलीसँग मिसिएको रगतको कारणले चकलेटी रंग देखिन सक्छ । रगत नास हुनाको कारणले आन्तरिक एवं बाह्य अंगहरु फिक्का (anemic) देखिन्छ । विशेषत: छातीको मासुमा अधिक सेतोपना देखिन सक्छ ।  पोस्टमार्टम सिका (caeca) भनिने ठुलो जुम्ले आन्द्रामा वा [...]

उच्चतम ह्याचविलिटीको लागि ह्याचिंग अण्डा भण्डारण गर्ने क्रममा ध्यान दिनुपर्ने कुराहरु

उच्चतम ह्याचविलिटीको लागि खोरमा प्यारेन्ट कुखुराको स्वास्थ्य-पोषण, भाले-पोथी संख्याको अनुपात देखि पोथीले अण्डा पारेबाट चल्ला ह्याच निस्किदा सम्म प्रत्येक विन्दुमा धेरै पक्ष र पाटाहरुमा शुष्म रुपमा ध्यान दिनुपर्ने हुन्छ । यस लेखमा अण्डा भण्डारण गर्ने क्रममा ध्यान दिनुपर्ने पक्षहरुको विषयमा मात्र प्रकाश पार्ने जमर्को गरिएको छ ।  ती पक्षहरु निम्न अनुसार छन् । - ह्याचिंग अण्डालाई सधै सफा-सुघर ठाउँमा राख्नुपर्ने हुन्छ । ह्याचिंग अण्डा राखि [...]

अण्डा पार्ने समयमा पुग्दा प्यारेन्ट पोथीको तौल तोकिएको Standard तौल भन्दा धेरै कम वा अधिक भएको खण्डमा देखिने समस्याहरु

अण्डा पार्ने समय (Point of Lay) सम्म पुग्दा पोथीले मानक (standard) तौल हाँसिल गर्न नसके के हुन्छ? अण्डा उत्पादन ढिलो सुरु हुन्छ । धेरै अण्डाको आकार बिग्रन्छ र मेसिनमा सेटिंग गर्न लायकको हुँदैन । लामो समयसम्म सानो आकारको अण्डा उत्पादन भैराख्छ । म्यानुअल वा गाइडमा तोके बमोजिम पिक प्रोडक्सन प्राप्त हुनसक्दैन । फरटिलिटी समेत कम हुन्छ (भाले नलागेको वा अण्डाभित्र भ्रुण नभएको) । यस्तो अण्डाबाट चल्ला उत्पादन हुँदैन ।&nb [...]

कुखुराको रोग निदान तथा उपचारको लागि माइक्रोवायोलोजिकल कल्चर र एन्टीवायोटिक सेन्सिटिभिटी टेस्टको महत्व

क. जीवाणुजन्य संक्रामक रोगको निदान गर्न माइक्रोवायोलोजिकल कल्चरको महत्व कुखुराको रोग निदान प्रक्रियामा पोस्टमार्टमको ठूलो महत्व छ । तर कतिपय अवस्थामा भने सामान्य हेराई र पोस्टमार्टमले मात्र रोग पहिचान गर्न नसकिने हुनसक्छ ।  कुखुरामा यस्ता अनेकौँ रोगहरु लाग्नसक्छन जसका लक्षण र पोस्टमार्टम दृश्य उस्तै-उस्तै देखिन्छन । यस्तो अवस्थामा भर्खरै  मरेको वा बिरामी भएर झोक्रिएको कुखुराको संक्रमणले क्षतिग्रस्त तन्तुबाट लिइएको नमूनालाई निश्च [...]

जाडोयाममा चल्ला हुर्काउन अपनाउनुपर्ने सावधानी

१. चल्ला आइपुग्नु अगाडि नै खोरलाई ब्रुडर चलाएर तताउन अत्यावश्यक हुन्छ । कम्तिमा पनि १२ घण्टा अगाडिदेखि खोर तताउन थाल्ने । सुरुवाती तापक्रम ९५ डिग्री फरेनहाईट हुन आवश्यक छ ।  २. भुइँको चिसो नआओस भन्नको लागि जाडोयाममा सोत्तर बाक्लो हुनेगरी बिछ्याउने । ३. सुरुमा ०.२५ वर्ग फिट प्रति चल्लाको दरले ब्रुडिंग क्षेत्रफलको व्यवस्था गर्ने र पछि क्रमिक रुपले बढाउदै जाने । ४. गोलाकार ब्रुडिंग सर्वश्रेष्ठ हुनेछ किनकि गोलाकारमा कुनाकाप्चा हुद [...]

अण्डा उत्पादन घट्ने कारणहरु

क. गैर-संक्रामक कारण १. पोथी बुढी हुनु २. आहाराको पोषण सन्तुलित नहुनु ३. प्रकाश अवधि वा/र चमक कम हुनु ४. पोथीले मोल्टिंग (प्वाँख फेर्ने अवस्था) गर्नु ५. आहारामा पोषक तत्वको कमि हुनु नुनको कमि सोडियमको कमि  क्लोरिनको कमि क्याल्सियमको कमि  प्रोटिनको कमि फ्याटको कमि ६. आहारमा अधिक पोषक तत्वको कारण विषाक्तता हुनु अधिक नुन अधिक फस्फोरस अधिक भिटामिन डि [...]

कुखुरालाई पिउने पानिको माध्यमबाट भ्याक्सिन दिँदा अपनाउनपर्ने सावधानी !!!

जीवित भ्याक्सिन किनेर ल्याएपछि प्रयोग नगरुन्जेल २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रमको कोल्ड चेन कायम गरि राख्नुपर्छ । यसको लागि ढुवानी गर्ने क्रमममा बरफको प्रयोग गर्ने र ल्याइसकेपछि फ्रिजमा राख्ने । भ्याक्सिनलाई बरफ जमाउने माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम भएको डिप फ्रिजमा भण्डारण गर्नुहुँदैन । साथै भ्याक्सिन दिने बेलामा पनि पानीमा भ्याक्सिन दिने भए भ्याक्सिन पानीमा बरफ राख्ने । भ्याक्सिन ढुवानी गर्दा थर्मस प्रयोग गर्ने नकि पोलिथिन [...]

Showing 1 to 10 of 10 (1 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php81) in Unknown on line 0