Warning: Undefined array key "name" in /home/vetnepal/public_html/nepali.vetnepal.com/catalog/controller/information/notices.php on line 9Notice: fwrite(): Write of 271 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 | भेटनेपाल

सरस्वती पूजा

सरस्वती पूजा (बसन्त पञ्चमी वा श्री पञ्चमी रूपमा चिनिने) हिन्दूहरूको पर्व हो । यो पर्वले शुद्धता, शान्तिको प्रतीक, ज्ञान, सिक्ने, कला र संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो पर्व जनवरी / फेब्रुअरी महिनामा पर्छ । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । विशेष गरी यो पूजा नेपाल र भारतमा ठूलो उल्लाससित मनाइन्छ । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ,र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थाहरूमा पनि अलग-अलग ढंगले [...]

रङ्गहरूको चाड होली

रङ्गहरूको चाड होली रङ्गहरूको चाडले चिनिने वसन्त ऋतुमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइने यो चाड नेपाल भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन ग [...]

अत्याधुनिक प्रविधिको स्मार्ट हेलमेट

अत्याधुनिक प्रविधिको स्मार्ट हेलमेट : अत्याधुनिक प्रविधिको विकाससँगै स्मार्ट फोन, स्मार्ट टि.भी. आदि सामान्य भैसकेका छन् । साथै अन्य स्मार्ट उपकरण आउने क्रम जारी नै छ । यसै क्रमको अर्को उपलब्धी हो, स्मार्ट हेलमेट । सुन्दा अचम्म लाग्न सक्छ, तर अहिले विश्व बजारमा स्मार्ट हेलमेटको चर्चा बढ्दो छ । Skully कम्पनीले तयार पारेको AR1 मोडलको हेलमेट अहिले विशेष चर्चामा छ । के छन् त यसमा विशेष, एकैछिन चर्चा गरैां । Operating System:यो हेलमेल [...]

मस्तिष्क तथा मुटुको स्वस्थकर विकासका लागी माछा

मस्तिष्क तथा मुटुको स्वस्थकर विकासका लागी माछा सेवनः मस्तिष्कको स्वस्थकर विकासको योजनामा हामीले खाने खानामा राम्रो समायोजन पर्नु पर्ने हुन्छ । आफ्नो स्वास्थ्यको लाभका लागि नियमित रूपमा तालीका अनुसार तरकारी तथा फलफूलको सेवन गर्नु आवश्यक हुन्छ ।  बोसो युक्त खाना, प्रोटीन युक्त खाना, माछा मासु आदीको आहारामा संयोजन गरी सेवन गर्नु स्वास्थ्यको लागी फाइदाजनक मानिन्छ । दिमागलाइ आफ्नो कार्य गर्न पर्याप्त अक्सिजन हुनु पर्दछ । सामान्यत [...]

तपाईंको रात्री निद्रा हत्या गर्ने १० कुराहरू

तपाईंको रात्री निद्रा हत्या गर्ने १० आश्चर्यजनक कुराहरू: खराब बेड तथा होहल्ला जस्ता स्पष्ट निद्रा नपर्ने कुराहरू वाहेक अरू धेरै कारणाहरू तपाईंको शुभ रात्री विश्राममा बीच खडा बनेर आउन सक्दछन् । यहाँ तपाईंलाइ एक रातमा आरामको लागी आवश्यक पर्ने कूल ६ देखि 8 घण्टामा बाधा पुर्याउने 10 आश्चर्यजनक कारक बारे चर्चा गरिएको छ । १. चिन्ता:  चिताले मरेकोलाइ जलाउँछ तर चिन्ताले जिउँदै जलाउँछ भन्ने उखान त सुन्नु भएकै होला । चिन्ताले भरिएको म [...]

के तपाइको पासवर्ड सुरक्षित छ ?

के तपाइको पासवर्ड सुरक्षित छ ? प्रविधिको विकास सँगै मानव जीवनमा online account हरूको महत्व बढ्दै गएको छ । सामान्य सामाजिक सञ्जाल देखि व्यवसायिक प्रायोजनका लागि online account हरू बनाउने गरिन्छ । यससँगै online account लाइ hack गरेर दुरूपयोग गर्ने समस्या पनि बढ्न थालेको छ ।  Hacking का लागि सजिलो उपाय मध्ये एक पासवर्ड common हुनु पनि हो । २०१३ मा बि.बि.सी.ले जनाए अनुसार Adobe को online accounts मध्ये करिब २० लाख users को पासवर्ड "1 [...]

लसुन स्वास्थ्य लाभको लागी सर्वश्रेष्ठ विकल्प

लसुन स्वास्थ्य लाभको लागी सर्वश्रेष्ठ विकल्पः लसुन औषधीको रूपमा र स्वादिलो बनाउने मसलाको रुपमा प्रयोग हुने एक खाद्य वस्तु हो । यो मानव स्वास्थ्यको लागी निकै फाइदाजनक हुन्छ । यसलाई भन्छामा बिशेष गरी दाल, तरकारी वा अचारको स्वाद बढाउन प्रयोग गरिन्छ । यसमा रहेको डिटक्सिफिकेसन गुण (Detoxification Properties) का कारण एउटा वैकल्पिक चिकित्साको रूपमा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । नियमित लसुनको सेवन गर्नाले स्वास्थ्य [...]

कुरीलो (Asparagus) खानुका फाइदाहरू

कुरीलो (Asparagus) खानुका फाइदाहरूः कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाइ एक आदर्श खानाको स्रोतका रूपमा लिइन्छ । आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ । यसका अलौकिक फाइदाहरू निम्न छन् । स्वस्थ पाचन प्रणालीका लागी (Healthy Digestive System): कुरीलोमा इनुलिन (Inulin) नामक एक प्रमुख कार्बोहाइड्रेट पाइन्छ । यसलाइ स्वास्थ्य चिकित्सकहरुले Prebiotic को रूपमा लिन्छन् । यो कार्बो [...]

युट्युब बाट भिडियो डाउनलोड गर्ने सरल उपाय

युट्युब बाट भिडियो कसरी डाउनलोड गर्ने? धेरैको मनमा लाग्न सक्छ कि यु ट्युब (Youtube) बाट भिडियो कसरी डाउनलोड गर्ने? कुन सफ्टवयर प्रयोग गर्ने? कसरी सेव गर्ने? यो धेरै मानिसहरूलाई परेको समस्या हुन पनि हुन सक्दछ । तर अब तपाँइ चिन्ता लिनु पर्दैन । युट्युबबाट जुन सुकै प्रकारका भिडियोहरू डाउनलोड गरेर सेव गर्न सक्नुहुनेछ, त्यो पनि कुनै सफ्टवयरको प्रयोगबाट बिना । त्यसको लागी यो तरीका अपनाउनुहोस ।  Procedure: This is the simple c [...]

लालबाबु पण्डितलाई खुल्ला पत्र

लालबाबु पण्डितलाई खुल्ला पत्र: हिजोआज नेपाली मेडियामा तपाईंले चर्चित न्युज मेकरको रूपमा स्थान पाउनु भएको छ । मेडियामा मात्र हैन धेरै जसो निजामती कर्मचारीहरूका पनि वाह वाहीका पात्र हुनुहुन्छ अहिले । निजामती प्रशासन सेवालाई जनता र राष्ट्रप्रति उत्तरदायी र मर्यादित बनाउनका खाँतिर निजामती ऐनको चौथो संशोधनमार्फत् राष्ट्रसेवक कर्मचारीले कुनै पनि विदेशी मुलुकको डिभी, पिआर वा ग्रीन कार्ड लिन नपाउने व्यवस्था गर्नु भयो यो अतिनै स्रहानिय छ [...]

प्रणय दिवस वा प्रेम दिवस

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine's Day) हरेक वर्ष १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । हालैका वर्षहरूमा यो "प्रेम दिवस" को रूपमा विश्वव्यापीरूपमा प्रसिद्द छ। इतिहास यो पर्व क्रिस्चियन पादरी (पुजारी) सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । यो प्रणय दिन सेन्ट भ्यालेन्टाइनको नाम सम्झना गर्ने दिनको रूपमा लिइन्छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले (Claudius II) युवा प्रेम र विव [...]

Showing 1 to 12 of 13 (2 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/nf-php74) in Unknown on line 0