Notice: fwrite(): Write of 271 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 Dr. Bibek Bandhu Regmi | भेटनेपाल

Dr. Bibek Bandhu Regmi

Poultry Diagnosis and Treatment


Address: Ghorai Dang
Speciality: Poultry Consultancy, Diagnosis, Treatment & Feed Formulation
Email Address: bibekregmi2016@gmail.com
Telephone No.: 9867780808
Mobile No.: 9867780808
URL: www.vetnepal.com


Poultry Consultancy & Diagnosis Laboratory, Dang
Treasurers at NVA Lumbini Province (www.nva.org.np), Butwal Director at VetNepal.com (Global) (www.vetnepal.com) Technical Director at Hygiene Agro Pvt. Ltd., Dang Technical Advisor at Nobel Livestock Production & Research Center, Nawalparasi (www.nlprc.com.np)
 

follow me

यस लेखकद्वारा लेखिएका लेखहरु

कुखुरामा भ्याक्सिन प्रविधि र पानीमा भ्याक्सिन दिने तरिका

  कमर्सियल ब्रोइलर, लेयर्स कुखुरा साथै प्यारेन्ट कुखुरालाई स्थानीय स्तरमा भएको रोगको प्रकोप अनुसार स्थानीय भेटेरिनरी डाक्टर वा ह्याचरी कम्पनीले निर्देशन गरे बमोजिम बिभिन्न भ्याक्सिन द...

विश्व अण्डा दिवस : अविश्वसनीय अण्डा

  विश्व अण्डा दिवसको पृष्ठभूमीः वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने प्रचलन छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व...

अण्डा उत्पादक कृषकका समस्या : सन्दर्भ विश्व अण्डा दिवस

  पृष्ठभूमि: वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने गरिन्छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम...

लेईङ (अण्डा पार्ने अवस्था) चरणमा रहेको कमर्सियल लेयर्स कुखुराको दाना तथा पोषण व्यबस्थापन

  विभिन्न जात, उमेर र उत्पादन अवस्थाका लेयर्स कुखुरालाई दैनिक दाना खपतको मात्रा अनुरुप विभिन्न पोषण आवश्यकता (Nutrient requirement) सिफारिस गरिएको छ । उदाहरणको लागि, २९ देखि ४५ हप्ता उमेर ...

खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम

चल्लाको स्वास्थ्य धेरै हदसम्म खोरको सरसफाई र स्वच्छतामा निर्भर हुन्छ । ह्याचरीबाट भर्खरै मात्र खोरमा ल्याइएको चल्लाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । यस्तो अवस्थामा किटाणुसँग सम्पर्कमा आउनसाथ रो...

व्रोइलर कुखुराको पेटमा पानि जम्ने समस्या किन देखिन्छ?

एसाइटिस अथवा “वाटर बेली” व्रोइलर कुखुरामा प्राय देखिईराख्ने समस्या हो । एसाइटिस यस्तो अवस्था हो जतिबेला कुखुराको पेटमा झट्ट हेर्दा पानि जस्तै देखिने प्रोटिनले भरिपूर्ण तरल पदार्थ जम्मा भएर पेट भकुण...

कुखुरामा एमोनिया ग्याँसको असर तथा व्यवस्थापन विधि

सबै कुखुराको खोर भित्रको हावामा हुने ग्याँस हो एमोनिया । कुखुराको सुलीमा युरिक एसिड हुन्छ । सोत्तरमा भएको ब्याक्टेरियाको प्रभावमा सुली कुहिने क्रममा युरिक एसिड एमोनिया ग्याँसमा परिवर्तन हुन्छ । एक पटक राखिएको सोत्तर लामो समय सम्म प्रयोग गरिने खोरमा एमोनियाको मात्रा बढी हुन्छ । कुखुराको खोरभित्र हुने एमोनियाको मात्रा मुख्यतया दुईवटा कुरामा भर पर्छ १) सोत्तरको अवस्था र २) खोर भित्र हावाको वहाव (अर्थात भेन्टीलेशन) । सुलीमा हुने जलाम्शको मात्रा (लिटर मोइस्चर), सुलिको पी. एच. र तापक्रमबाट ब्याक्टेरियाले युरिक एसिड कुहाउने प्रक्रिया प्रभावित हुन्छ । खोरमा पर्याप्त भेन्टीलेशन नभएको अवस्थामा, कुखुराले पातलो दिसा गरेको अवस्थामा, ड्रीङ्करमा गडबडी भएको अवस्थामा वा ड्रीङ्करको सतह धेरै तल भएको अवस्थामा सोत्तर भिज्ने समस्या पैदा हुन्छ ।  ...

कुखुरापालनमा सोत्तर ब्यवस्थापन

  खोरको भुईमा छोडेर कुखुरापालन गर्ने प्रणाली (Dip Litter System) मा भुईमा राखिने सोत्तर र सोत्तर ब्यवस्थापनको ठुलो महत्व हुन्छ । सोत्तर भन्नाले कुखुराको खुट्टाले सिधै खोरको भुईमा नटेकोस् भ...

कुखुरापालनको लागि जग्गाको छनौट तथा खोर बनाउने तरिका

  जग्गा छनौट कुखुरापलान व्यवसाय यस्तो व्यवसाय हो जसमा जग्गाको छनौट र खोर निर्माण देखि उत्पादन बजारीकरणको चरणसम्म वैज्ञानिक नियम र सुत्रहरु अवलम्बन गर्नुपर्छ  । जग्गाको छनौट व्यवसा...

व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु (साप्ताहिक तालिका)

  पहिलो हप्ता (१ देखि ७ दिन)  प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लाको तौल लिने र अभिलेख राख्ने । चल्लालाई ...

स्वादिष्ट मासुका लागि लोकल कुखुराको व्यवसायिक पालन तरीका

  हेमन्त के. सी. प्रोप्राइटर तथा संचालक : एन्जेल्स पोल्ट्री एण्ड गोट फार्म, सतबरिया, लमही-८, देउखुरी, दाङ, फोन नं. 9822561415 डा. विवेक बन्धु रेग्मी कंशलटेन्ट भेटः मध...

एकदिने चल्लाको गुणस्तर मापन तथा विश्लेषण

  आजको समयमा चल्लाको मुल्य निकै आकाशिएको छ तर ह्याचरी कम्पनिबाट उत्पादन हुने चल्लाको गुणस्तरमा अनेक प्रश्न चिन्हहरु खडा भएकै छन । चल्लाको गुणस्तरको विषयलाई लिएर किसानवर्गको चेतना तथा ज...

व्रोइलर कुखुराको फ्लक एकरुपता खराब हुने कारणहरु

  फ्लक/ बथान एकरुपता व्रोइलर फ्लक (बथान)मा कुखुराको औषत शारीरिक तौलभन्दा १० प्रतिशतसम्म कम या बढि तौल सम्मका कुखुराको प्रतिशतलाई फ्लक एकरुपता (Flock Uniformity) भनेर चिनिन्छ । उदाहरणक...

प्यारेन्ट कुखुराको बथानमा शारीरिक एकरुपता (Flock Uniformity) कायम गर्ने विधि

  प्यारेन्ट कुखुरापालनको असाध्यै महत्वपूर्ण पक्षहरु मध्ये एक हो – फ्लकको शारीरिक वृद्धिमा नियन्त्रण र एकरुपता कायम । पोथीले अण्डा पार्न सुरु गर्नुभन्दा ठिक अगाडी सबै कुखुराको शारीरिक तौल ए...

ब्याट्री केजमा कुखुरा पाल्नुका सात मुख्य फाइदाहरु

  आधुनिक पोल्ट्री जगतमा कुखुरालाई ब्याट्री केज प्रणालीमा पाल्नुका फाइदाहरु निम्न अनुसार वर्णन गरिएको छ । १. ब्याट्री केज प्रणालीले कुखुराको स्वास्थ्यलाई प्रवर्धन गर्दछ ब्याट्री के...

कुखुराले पिउने पानिको अम्लियकरण गर्नुको महत्व

  परिचय:-  पशुपन्क्षिको लागि सबैभन्दा महत्वपूर्ण पोषक तत्व हो – पानि । कुखुराले दाना भन्दा पानि बढी खाने गर्दछ । शरीरको लगभग सबै जैविक प्रक्रिया र प्राणालीको लागि पानि नभई हुँदैन...

पोल्ट्री ह्याचरीमा जैविक सुरक्षाको महत्व र अवलम्बन गर्ने कार्यविधि

पोल्ट्री ह्याचारिमा उचित जैविक सुरक्षाको उपायहरु अवलम्बन गर्नैपर्छ किनभने उच्चतम जैविक सुरक्षाको अवलम्बनले गर्दा निम्न अनुसारका जोखिमहरु लाई न्यूनीकरण गर्न सकिन्छ: - ह्याचारिमा रोगका किटाणुको स...

खुला छोडेर पालिने अर्गानिक कुखुरा (Free range organic chicken) का फाईदाहरु

  विश्वमा बढ्दो जनसंख्याको चुलिदो प्रोटिन मागलाई परिपूर्ति गर्नको लागि कुखुरापालन व्यवसाय आजकल भिमकाय उद्योगको रुपमा रुपान्तरण भईसकेको छ । कमर्सियल कुखुराहरु आजकल ठुलो संख्यामा निश्चित बन्...

कुखुरालाई पिउने पानिको माध्यमबाट भ्याक्सिन दिँदा अपनाउनपर्ने सावधानी !!!

जीवित भ्याक्सिन किनेर ल्याएपछि प्रयोग नगरुन्जेल २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रमको कोल्ड चेन कायम गरि राख्नुपर्छ । यसको लागि ढुवानी गर्ने क्रमममा बरफको प्रयोग गर्ने र ल्याइसकेपछि फ्रिजमा राख्ने । भ्याक्सिनलाई बरफ जमाउने माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम भएको डिप फ्रिजमा भण्डारण गर्नुहुँदैन । साथै भ्याक्सिन दिने बेलामा पनि पानीमा भ्याक्सिन दिने भए भ्याक्सिन पानीमा बरफ राख्ने । भ्याक्सिन ढुवानी गर्दा थर्मस प्रयोग गर्ने नकि पोलिथिन झोला । भ्याक्सिन ढुवानी गर्दा वा दिँदा सिधा सुर्यको किरण नपर्ने गरेर काम गर्ने । सुर्यको किरणबाट जोगाउँनको लागि भ्याक्सिन घोललाई खोरभित्र नै बनाउने नकि बाहिर । भ्याक्सिन दिने ४८ घण्टा अगाडी र २४ घण्टा पछाडी सम्म पानि सफा गर्ने क्लोरिन र अन्य सानिटाईजर साथै खोर निसंक्रमण गर्ने औसधि प्रयो...

अण्डा उत्पादन घट्ने कारणहरु

क. गैर-संक्रामक कारण १. पोथी बुढी हुनु २. आहाराको पोषण सन्तुलित नहुनु ३. प्रकाश अवधि वा/र चमक कम हुनु ४. पोथीले मोल्टिंग (प्वाँख फेर्ने अवस्था) गर्नु ५. आहारामा पोषक तत्वको कमि हुनु नुनको कमि सोडियमको कमि  क्लोरिनको कमि क्याल्सियमको कमि  प्रोटिनको कमि फ्याटको कमि ६. आहारमा अधिक पोषक तत्वको कारण विषाक्तता हुनु अधिक नुन अधिक फस्फोरस अधिक भिटामिन डि अधिक माइकोटकसिन (ढुसीजन्य विषाक्तता) बोटुलिजम (क्लोसट्रीडियम जीवाणु द्वारा उत्पादित बोटुलिन तत्वको विषाक्तता) सल्फा समूहको एन्टीवायोटिक औसधिको विषाक्तता  अन्य विषालु तत्वको सेवन ७. फुल पार्ने कुखुराको दानामा कक्सीडियोस्टाट वा एन्टीकक्सीडियलको प्रयोग   &...

Showing 21 to 40 of 43 (3 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/nf-php74) in Unknown on line 0