Notice: fwrite(): Write of 271 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 Dr. Bibek Bandhu Regmi | भेटनेपाल

Dr. Bibek Bandhu Regmi

Poultry Diagnosis and Treatment


Address: Ghorai Dang
Speciality: Poultry Consultancy, Diagnosis, Treatment & Feed Formulation
Email Address: bibekregmi2016@gmail.com
Telephone No.: 9867780808
Mobile No.: 9867780808
URL: www.vetnepal.com


Poultry Consultancy & Diagnosis Laboratory, Dang
Treasurers at NVA Lumbini Province (www.nva.org.np), Butwal Director at VetNepal.com (Global) (www.vetnepal.com) Technical Director at Hygiene Agro Pvt. Ltd., Dang Technical Advisor at Nobel Livestock Production & Research Center, Nawalparasi (www.nlprc.com.np)
 

follow me

यस लेखकद्वारा लेखिएका लेखहरु

अण्डा पार्ने समयमा पुग्दा प्यारेन्ट पोथीको तौल तोकिएको Standard तौल भन्दा धेरै कम वा अधिक भएको खण्डमा देखिने समस्याहरु

अण्डा पार्ने समय (Point of Lay) सम्म पुग्दा पोथीले मानक (standard) तौल हाँसिल गर्न नसके के हुन्छ? अण्डा उत्पादन ढिलो सुरु हुन्छ । धेरै अण्डाको आकार बिग्रन्छ र मेसिनमा सेटिंग गर्न लायकको हुँदैन । लामो समयसम्म सानो आकारको अण्डा उत्पादन भैराख्छ । म्यानुअल वा गाइडमा तोके बमोजिम पिक प्रोडक्सन प्राप्त हुनसक्दैन । फरटिलिटी समेत कम हुन्छ (भाले नलागेको वा अण्डाभित्र भ्रुण नभएको) । यस्तो अण्डाबाट चल्ला उत्पादन हुँदैन ।   अण्डा पार्ने समयसम्म पुग्दा पोथीको तौल तोकिएको मानक तौल भन्दा अत्यधिक धेरै भए के हुन्छ? तोकिएको भन्दा छिटो अण्डा उत्पादन हुन्छ जुन राम्रो होइन । तोकिए भन्दा छिटो उत्पादन दिने पोथीको उत्पादन क्षमतामा छिट्टै नै ह्रास आउँछ । डबल आकारको अण्डा (Jumbo egg) को उत्पादन धेरै मात...

कुखुराको रोग निदान तथा उपचारको लागि माइक्रोवायोलोजिकल कल्चर र एन्टीवायोटिक सेन्सिटिभिटी टेस्टको महत्व

क. जीवाणुजन्य संक्रामक रोगको निदान गर्न माइक्रोवायोलोजिकल कल्चरको महत्व कुखुराको रोग निदान प्रक्रियामा पोस्टमार्टमको ठूलो महत्व छ । तर कतिपय अवस्थामा भने सामान्य हेराई र पोस्टमार्टमले मात्र रोग पहिचान गर्न नसकिने हुनसक्छ ।  कुखुरामा यस्ता अनेकौँ रोगहरु लाग्नसक्छन जसका लक्षण र पोस्टमार्टम दृश्य उस्तै-उस्तै देखिन्छन । यस्तो अवस्थामा भर्खरै  मरेको वा बिरामी भएर झोक्रिएको कुखुराको संक्रमणले क्षतिग्रस्त तन्तुबाट लिइएको नमूनालाई निश्चित वैज्ञानिक विधिबाट कृत्रिम मेडियाको प्रयोग गरि कल्चरमा राखेर कुन जीवाणुको संक्रमणले गर्दा कुखुरा बिरामी भएको हो भनि स्पष्टसँग निर्क्यौल गर्न सकिन्छ । माइक्रोवायोलोजी विज्ञानको दख्खल भएको र माइक्रोवायोलोजी प्रयोगशालामा काम गरेको अनुभव भएका दक्ष भेटेरीनरी डाक्टरले मात्र सो कार्य निपुणताका साथ सम्पन्...

जाडोयाममा चल्ला हुर्काउन अपनाउनुपर्ने सावधानी

१. चल्ला आइपुग्नु अगाडि नै खोरलाई ब्रुडर चलाएर तताउन अत्यावश्यक हुन्छ । कम्तिमा पनि १२ घण्टा अगाडिदेखि खोर तताउन थाल्ने । सुरुवाती तापक्रम ९५ डिग्री फरेनहाईट हुन आवश्यक छ ।  २. भुइँको चिसो नआओस भन्नको लागि जाडोयाममा सोत्तर बाक्लो हुनेगरी बिछ्याउने । ३. सुरुमा ०.२५ वर्ग फिट प्रति चल्लाको दरले ब्रुडिंग क्षेत्रफलको व्यवस्था गर्ने र पछि क्रमिक रुपले बढाउदै जाने । ४. गोलाकार ब्रुडिंग सर्वश्रेष्ठ हुनेछ किनकि गोलाकारमा कुनाकाप्चा हुदैन जहाँ चल्ला च्यापिएर मर्ने सम्भावना रहन्छ । ५. ब्रुडिंग सर-सामाग्री (ब्रुडर, फिडर, ड्रीङ्कर, चिक ट्रे, चिक गार्ड, बल्ब, सिलिन्डर आदि) र पाइप लाइन पनि गुणस्तरीय निसंक्रमण औसधि प्रयोग गरेर निसंक्रमण गरेको हुनुपर्दछ । ६. ब्रुडर जस्तोसुकै प्रयोग गरेपनि तापक्रम दिने श्रोतको कारणले ब्रुडिंग क्षे...

Showing 41 to 43 of 43 (3 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/nf-php74) in Unknown on line 0