Dr. Khagendra Raj Sapkota

Senior Livestock Development Officer, NLBO, Pokhara


Address: Bharatpur 3, Chitwan
Speciality: Animal Breeding and Reproduction
Email Address: vet_khagendra@yahoo.com
Mobile No.: 9855060258
URL: http://khagendraraj.com.np/


Senior Livestock Development Officer, National Livestock Breeding Office, Pokhara (Nepal Government).

follow me

यस लेखकद्वारा लेखिएका लेखहरु

गर्भ परीक्षण गर्ने बिधिहरु (Pregnancy and its Diagnosis)

गर्भिणी (Pregnancy): गाई, भैसीपालन व्यवसायबाट कृषकले बढी भन्दा बढी फाईदा लिन एक बर्षमा एक पटक गाई, भैसी व्याउनु पर्दछ  भनिन्छ । यस किसिमले व्यवस्थापन गर्न सक्दा मात्र व्यवसायिक कृषकले फाईदा प्राप्त गर्न सक्दछन् । गाई, भैसीलाई बाली लगाई सके पछि ब्याउने भयो/भएन भनि प्राबिधिकले छुट्याउन सक्नु पर्दछ । साधारणतया गाई, भैसीलाई बाली लगाए पछि १९–२१ दिनमा पुन बाली खोज्दछ र तर यसरी पुन बाली नखोजेको अवस्थामा गाई, भैसी व्याउने भएको अनुमान गर्न सकिन्छ । व्याउने भए पछि गाई, भैसीको स्वभावमा परिवर्तन आउने, फाँचो विकसित हुने आदी जस्ता लक्षणहरु व्याउने गाई, भैसीले देखाउने गर्दछन् । तर कहिले काँही बाहिरबाट हेरेर गरेको परीक्षणले काम नदिई धोका पाउन सकिन्छ । त्यसैले गाई, भैसी व्याउने÷नब्याउने छुट्याउन बिभिन्न तरीकाहरु विकास भएका छन् । गर्भ परीक्षण गर्नाले...

ऋतुकाल र कृत्रिम गर्भाधान गराउने समय

कृत्रिम गर्भाधानको गर्भाधान दरलाई असर पार्ने अर्को महत्वपूर्ण पक्ष कृत्रिम गर्भाधान गर्ने समय हो । ऋतुचक्रको अबधि लामो हुने भए पनि डिम्बोत्सर्ग (Ovulation)  हुने समय र गाई/भैसीको प्रजनन् अंगमा वीर्य बाच्ने तथा डिम्बोत्सर्ग भएपछि डिम्ब बाँच्ने समयलाई ध्यानमा राखी कृत्रिम गर्भाधान गरेमा मात्र गर्भ रहन्छ । कृत्रिम गर्भाधानको समय निर्धारण गर्दा बिचार पु¥याउनु पर्ने पक्षहरु निम्नानुसार छन । ऋतुकाल शुरु भएको ३० घण्टा वरपर डिम्वोत्सर्ग हुने र उत्सर्ग भएपछि डिम्व ६ देखि ८ घण्टा बाच्ने तथा कृत्रिम गर्भाधानमा प्रयोग भएको वीर्यका शुक्रकीटहरु पोथीको प्रजनन् अंगमा १६ देखि १८ घण्टा बाच्ने भएकोले ती दुबैको सम्पर्क भई निषेचन हुन ऋतुकाल शुरु भएको छिटोमा १२ घण्टापछि कृत्रिम गर्भाधान गर्न सकिन्छ भने ढिलोमा ऋतुकालको अन्त्यसम्म कृत्रिम गर्भाधान गर्न...

सुसुप्त जमेको वीर्यलाई सक्रिय पार्ने

जमाएको वीर्य (Frozen Semen) लाई –१९६ डिग्री सेल्सियस तापक्रम भएको तरल नाईट्रोजनमा डुवाएर संरक्षण गरी राखिएको हुन्छ । यस अवस्थामा शुक्रकीटहरु शुषुप्त अवस्थामा रहेका हुन्छन् । यसरी सुषुप्त अवस्थामा रहेका शुक्रकीटहरुलाई कृत्रिम गर्भाधान कार्यमा प्रयोग गर्नुअघि सक्रिय पार्ने कार्यलाई थईङ (Thawing) भनिन्छ । जमेको ठोस वीर्य विश्वको कुनै पनि मुलुकमा उत्पादन गरी धेरै वर्ष सम्म तरल नाइट्रोजन सुरक्षित साथ भण्डार गरी अर्का कुनै पनि मुलुकमा तरल नाइट्रोजनमा सुरक्षित राखेर ढुवानी गरी प्रयोगमा ल्याउन्जेल सम्म तरल नाइट्रोजनमा नै भण्डार गरेर प्रयोग गर्न सकिने हुन्छ जुन वीर्य जमेको ठोस अवस्थामा हुन्छ । पोथी जनावरले भाले खोजेको एकीन भएपछि कृत्रिम गर्भाधान गर्ने उपयुक्त समयमा सम्पूर्ण तयारी पछि मात्र थईङ गर्नु पर्दछ । यो कृत्रिम गर्भाधान पूर्व गरिने विश...

तरल नाईट्रोजन तथा कन्टेनरको सुरक्षित प्रयोग

  तरल नाईट्रोजन तथा कन्टेनरको सुरक्षित प्रयोग: जमेको वीर्य संरक्षण गर्नका लागि विभिन्न क्रायोजेनिक एजेन्ट (Cryogenic Agents) हरु प्रयोग गरिन्छ । ती मध्ये Solid-CO2 (-79oc), Liquid Air...

सेक्स सिमेनबाट कृत्रिम गर्भाधान र यसको आदर्श समय

  लिङ्ग चयन वा सेक्सेड सिमेन हाल नेपालमा व्यवसायिक रूपमा उपलब्घ नभएपनि विभिन्न संघ संस्था तथा NGO/INGO हरू मार्फत विदेशबाट आयात गरी कृषकहरूलाइ पशुपालनको क्षेत्रमा थप आकर्षण गर्न सिमित ...

कृत्रिम गर्भाधानको दर बढाउन जान्नै पर्ने कुराहरु

  कृत्रिम गर्भाधानको दर बढाउन जान्नै पर्ने कुराहरुः यदि पशु ऋतुकालमा आउँदा कराउने बानी छ भने, कृषकले कराउन छोडेको छ भन्यो भने कृत्रिम गर्भाधान गर्ने ठीक समय भयो भन्ने बुझ्नु पर्दछ । प...

गाइभैसीमा ऋतुकालको बिश्लेषण, प्रजनन अवस्था

  गाइभैसीमा ऋतुकालको बिश्लेषण र प्रजनन अवस्थाः पोथी पशुले एकपटक भाले खोजेको समय देखि अर्को पटक पुनः भाले खोज्ने समयसम्मको अवधिलाई ऋतुचक्र (Estrus Cycle) भनिन्छ भने गाईभैंसीले कामना (Sexual...

प्रजनन विकृति र ब्यवस्थापनका पक्षहरु

  प्रजनन विकृति र ब्यवस्थापनका पक्षहरुः पशुपालन ब्यावसायबाट आशातित फाईदा लिन देहायका चारवटा ब्यवस्थापनका सवालहरु सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन्त आवश्यक छ । यिनीहरु पशुपालनक...

गाइभैसीमा मन्द ऋतुकालको पहिचान तथा निवारण

  गाइभैसीमा मन्द ऋतुकालको समस्या पहिचान तथा निवारण: मन्द ऋतुकाल (Silent Heat/Non Visible Oestrus) पशुपालक कृषकहरुका बीच एउटा ठूलो प्रजनन् समस्याको रुपमा रहेको छ । बिषेश गरी भैसीम...

पशुमा गर्मीको कारणबाट हुने तनाव र गर्भाधारण दर

  गाइभैंसीमा गर्मीको कारणबाट हुने तनाव र गर्भाधारण दरः वातावरणको तापक्रम बढी र कम भएको अवस्थामा धेरै पशुहरु विशेष गरी भैसी वाली जादैनन् । गाइभैंसीमा गर्मीको कारणबाट हुने तनावबाट गाइभै...

मस्तिष्क तथा मुटुको स्वस्थकर विकासका लागी माछा

मस्तिष्क तथा मुटुको स्वस्थकर विकासका लागी माछा सेवनः मस्तिष्कको स्वस्थकर विकासको योजनामा हामीले खाने खानामा राम्रो समायोजन पर्नु पर्ने हुन्छ । आफ्नो स्वास्थ्यको लाभका लागि नियमित रूपमा ता...

तपाईंको रात्री निद्रा हत्या गर्ने १० कुराहरू

तपाईंको रात्री निद्रा हत्या गर्ने १० आश्चर्यजनक कुराहरू: खराब बेड तथा होहल्ला जस्ता स्पष्ट निद्रा नपर्ने कुराहरू वाहेक अरू धेरै कारणाहरू तपाईंको शुभ रात्री विश्राममा बीच खडा बनेर आउन सक्दछन् ।...

सरस्वती पूजा

सरस्वती पूजा (बसन्त पञ्चमी वा श्री पञ्चमी रूपमा चिनिने) हिन्दूहरूको पर्व हो । यो पर्वले शुद्धता, शान्तिको प्रतीक, ज्ञान, सिक्ने, कला र संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो पर्व जनवरी / फेब्रुअरी...

लालबाबु पण्डितलाई खुल्ला पत्र

लालबाबु पण्डितलाई खुल्ला पत्र: हिजोआज नेपाली मेडियामा तपाईंले चर्चित न्युज मेकरको रूपमा स्थान पाउनु भएको छ । मेडियामा मात्र हैन धेरै जसो निजामती कर्मचारीहरूका पनि वाह वाहीका पात्र हुनुहुन...

प्रणय दिवस वा प्रेम दिवस

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine's Day) हरेक वर्ष १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । हालैका वर्षहरूमा यो "प्रेम दिवस" को रूपमा विश्वव्यापीरूपमा...

रङ्गहरूको चाड होली

रङ्गहरूको चाड होली रङ्गहरूको चाडले चिनिने वसन्त ऋतुमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइने यो चाड नेपाल भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरू...

मेरो बुझाईमा भूकम्प

मेरो बुझाईमा भूकम्प: म कुनै भूकम्पविद पनि होइन र भूकम्पबारे जानकार राख्ने व्यक्ति पनि होइन तर मेरो आफ्नो अध्यायन, पत्र पत्रिका, विज्ञहरूको अन्तर्वाता तथा अनुभवको आधारमा यो लेख वा अवधारणा ...

Showing 21 to 37 of 37 (2 Pages)