Dr. Khagendra Raj Sapkota

Senior Livestock Development Officer, NLBO, Pokhara


Address: Bharatpur 3, Chitwan
Speciality: Animal Breeding and Reproduction
Email Address: vet_khagendra@yahoo.com
Mobile No.: 9855060258
URL: http://khagendraraj.com.np/


Senior Livestock Development Officer, National Livestock Breeding Office, Pokhara (Nepal Government).

follow me

यस लेखकद्वारा लेखिएका लेखहरु

बँगुरमा अल्ट्रासाउन्डको प्रयोगबाट गर्भावस्थाको परीक्षण गर्ने सरल तरीका

बँगुरमा अल्ट्रासाउन्डको प्रयोगबाट गर्भावस्थाको परीक्षण गर्ने  सरल तरीका बँगुरमा गर्भावस्थाको परीक्षण गर्न विभिन्न विधिहरूको प्रयोग गरिन्छ। गर्भावस्था पहिचानमा र्‍यापिड टेस्ट किटहरूको प्रयो...

कोरोना संक्रमण परीक्षणमा र्‍यापिड टेष्ट: यसको भ्रम र यथार्थ

अहिले नेपाल मात्र होइन सम्पूर्ण विश्व जगत नै कोरोना भाइरस अर्थात् कोभिड १९ (COVID-19 ) को माहामारीको चपेटामा लकडाउनमा छ । कुनै पनि मानिसमा कोरोना संक्रमण छ या छैन भनि परीक्षणका विभिन्न विधिहरू प्रय...

संरक्षणका दृष्टिले खतरामा लोपोन्मुख नौमुठे गाई

  संरक्षणका दृष्टिले खतरामा लोपोन्मुख नौमुठे गाई: नेपालमा मात्र पाइने र विश्वकै सानो घरपालुवा रैथाने जनावरको रूपमा परिचित आछामी गाई नेपालको महत्वपुर्ण सम्पदा हो । नेपालको सुदुरपश्चिम ...

भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरता

  भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरताः भालेबाट कृत्रिम तरीकाले संकलन गरी प्रशोधन र संरक्षण गरिएको वीर्यलाई कृत्रिम उपकरणहरुको सहायताले पोथीको प्रजनन् अंगमा पु~याई गर्भाधान गराउने...

चौंरीगाईको रगत पिउने चाडः क्रूरताको पराकाष्ट

  चौंरीगाईको आलो रगत पिउने चाडः पशु क्रूरताको पराकाष्टःतिनै पशु अधिकार कर्मीहरू हुन जसले हिजो पशुमा कृत्रिम गर्भाधान विधि (Artificial Insemination Technique) प्रयोग गर्दा पशु अधिकार हनन भय...

जैविक सुरक्षा : सफल पोल्ट्री व्यवसायको आधार

  जैविक सुरक्षा भन्नाले कुखुरामा कुनै प्रकारको रोगका किटाणुहरुको प्रवेश र फैलावट रोक्नको लागि अवलम्बन गरिने उपाय / विधिहरु बुझिन्छ । तसर्थ यसमा संलग्न व्यक्तिहरुले अपनाउने सोचाई तथा व्यवहा...

विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू

विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू: नेपालमा पशुपालन व्यवसायलाई व्यवसायिक, आयमूलक र दीगो रूपमा अगाडी बढाउनको लागी ब्यवस्थापनका सवालहरुमा सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन...

रेविज रोग रोकथाम तथा नियन्त्रण

रेविज रोग रोकथाम तथा नियन्त्रणः रेबिज (अन्य नामः हाइड्रो फोविया, बौउलाउने रोग, लिसा इ) भाइरसबाट हुने फ~याउरो चमेरो कुकुर, बिरालो, स्याल, ब्वाँसो, गाइ भैंसी तथा मानिसहरूलाइ पनि हुने खतरनाक रोग ...

मेट्राईटिस:कारण, लक्षण, उपचार र रोकथाम

मेट्राईटिस (Metritis): यो पाठेघरमा कुनै किटाणुको कारणले संक्रमण भएको अवस्था हो । कृत्रिम गर्भाधान गर्दा, राँगो वा साढेबाट वा अन्य कारणले गर्दा पशुको पाठेघरमा जीवाणु, विषाणु वा फंगसको संक्रमण हुन गई...

गाइ भैसीमा ऋतुचक्र (Estrus Cycle)

स्वस्थ्य वयस्क पोथी पशुले निश्चित समयावधिको अन्तरमा गर्भाधारण नभएसम्म भाले खोज्ने गर्दछन् । यसरी पोथी पशुले एकपटक भाले खोजेको समय देखि अर्को पटक पुनः भाले खोज्ने समयसम्मको अवधिलाई ऋतुचक्र Estrus Cycle भनिन्छ । विभिन्न जनावरहरुमा ऋतुचक्रको अवधि फरक फरक हुन्छ । यो साधारणतया गाई भैंसीमा १८ देखि २४ दिन र औषतमा २१ दिनको हुन्छ । ऋतुचक्रलाई निम्नानुसार ४ भागमा बाडिएको छ । १.पूर्व ऋतुकाल/प्रोइस्ट्रस (Proestrus) यस अवस्थामा पिट्युटरी ग्रन्थीबाट उत्पन्न हुने फोलिकुलर स्टिमुलेटिङ  हर्मोन (FHS) ले अण्डाशयलाई उत्तेजित गरी फोलिकलहरुको वृद्धि गराउँदछ । यी फोलिकलहरु परिपक्व भएपछि ग्राफियन फोलिकल भनिन्छ । करपस ल्युटियमको प्रत्यावर्तन Regretion साथ साथै यो समय पनि शुरु हुन्छ । यो समयगाई भैंसीमा लगभग ३ दिन सम्म रहन्छ । गर्भाशयको ईन्डोमेट्रियम ...

डिम्बाशय सम्वन्धि समस्या र उपचार

१. डिम्बोत्सर्ग नहुने अवस्था (Unovulation): सामान्यतया ऋतुचक्र पुरा हुनको लागि डिम्बाशयमा फोलिकल बन्ने र फोलिकलबाट पशु ऋतुकालमा आई डिम्बको निस्कासन हुनु पर्दछ । ऋतुकाल शुरु भएको झण्डै...

पोषणको आवश्यकता र अन्तरसम्बन्ध

पोषण र निस्कृय डिम्बाशय (Nutrition & Inactive/Subnormal ovary) कुशल व्यवस्थापन पद्धति (Good Managemental Practice) वा कुशल पशुपालन पद्धति (Good Husbandry Practice) नभएका पशुहरुमा उमेर पुगे ...

व्रुसेलोसिस र तुहिने रोगको उपचार

व्रुसेलोसिस र तुहिने (Abortion) रोग उपचार र नियन्त्रण गाईमा २८ हप्ता भन्दा पहिला र भैसीमा ३१ हप्ता भन्दा पहिला मरेको बच्चा फ्याक्नुलाई तुहिनु Abortion भनिन्छ । कारणः जीवाणु, विषाणु, प्रोटोजोआ, ढुसी, हर्मोन पोषण वा शारीरिक र अरु कारण पनि हुन सक्दछन् । व्रुसेलोसिसः व्रुसेला भन्ने जीवाणुवाट गाई भैसी भेडा वाख्रा वंगुर तथा कुकुरमा गर्भ तुहाउने र वांझोपन ल्याउने सरुवा रोग हो । व्रुसेलोसिस यो रोग संसार भरीनै देखिन्छ । मान्छेमा पनि सर्न सक्ने रोग भएकोले व्रुसेलोसिस जनस्वास्थयको दृष्टिकाणले पनि एक महत्वपूर्ण रोग मानिन्छ । मान्छेमा यो रोगलाई माल्टा फिवर अथवा अन्डुल्यान्ट फिवर भनिन्छ । व्रुसेलोसिस रोगको लक्षणहरुः         ६ देखी ७ महिनाको गर्भिणी गाई भैसीले तुहाउनु यो रोगको प्रमुख लक्ष...

रेक्टल पल्पेसन (Rectal Palpation)

रेक्टल पल्पेसन (Rectal Palpation) बाट प्रजनन अङ्गको समान्य स्पर्शीकरण परिचयः गाई, भैसीमा कृत्रिम गर्भाधानको माध्यमबाट प्रजनन् गर्नु पर्दा मलद्वारबाट हात छिराएर प्रजनन् अंगहरु सर्भ...

गर्भाधान गर्ने नलिको तयारी

गर्भाधान गर्ने नलि (ए. आई गन) को तयारी (Preparation of AI Gun) सिमेन लोड गर्नु कुरा सिक्नु अघि गर्भाधान गर्ने नली अर्थात ए. आई. गन र सिमेन नलीको वारेमा अलिकति वुझ्नु पर्ने हुन्छ । ए. आई गनमा तीन भागहरू हुन्छन्, एउटा प्वाल भएको नली हुन्छ जुन तल पटिृ अलि फुकेको र समाउन मिल्ने गोलो च्याप्टो भाग हुन्छ र त्यसलाई नलीमा पसाएर पुरै धकेल्यो भने डण्डीको टुप्पो नली भन्दा अलिकति वाहिर आउंछ । जसले सिमेन स्ट्र भित्रको वीर्यलाई पिचकारी हाने जस्तो गरी वाहिर पठाउन मद्दत गर्दछ । ए. आई. सिथ गन माथि छोपे पछि त्यसलाई टाइट (Tight) गरी राख्न एउटा प्लाष्टिक, घातु वा फलामको रिङ्ग हुन्छ जसलाई हामी लक भन्दछौ । ए.आई.गन अटोलक (Autolock) भएको पनि हुन्छ । ए. आई. गन. दुई प्रकारका हुन्छन । एउटा ०.५ मि. लि. वीर्यको स्ट्रको लागी र अर्काे ०.२५ मि.लि. वीर्यको स्ट्र...

पोथी प्रजनन् प्रणाली

पोथी प्रजनन् प्रणाली (Female Reproductive System) गाई, भैसीको उत्पादनशीलता मापन गर्न प्रजनन् प्रणालीको कार्यक्षमताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । एक बर्षमा एउटा गाई एक पटक व्याएको अवस्...

करपस ल्युटियम रहितको थारोपन (True Anestrus)

बास्तबिक थारोपनको अवस्थामा पशु ऋतुकालमा आउदैन र प्रजनन प्रणालीको परीक्षण गर्दा उमेर अनुसार प्रजनन अंगहरुको विकास भएको हुदैन, डिम्वाशयहरु नरम हुन्छन् र करपस ल्युटियम पाइदैन । १. फ्रि मार्टिन (Free Martinism): यो प्रजनन् सम्वन्धि वंशाणुगत कारणबाट हुने बाँझोपन हो । यदि बाच्छा र बाच्छी जुम्लिहा जन्मेमा प्रायः बाच्छीमा बाँझोपन हुन्छ र यस्ता बाच्छीलाई फ्रि मार्टिन भनिन्छ । यसमा योनीको लम्वाई सामान्य अवस्थाको तुलनामा एक तिहाई मात्र हुन्छ । प्राय यस्ता पशुहरुमा पाठेघर र डिम्वाशय हुदैन । यो अवस्थाको कुनै उपचार छैन । तर कतिपय अवस्थामा योनी नलीको मुख नखुलेको वा मलद्धार नखुलेको भए सर्जिकल पद्धतिबाट उपचार गर्न सकिन्छ । ३. फोलिक्युलर सिस्ट (Folicular Cyst, Cystic follicles, Nymphomania, Bulling): यो अवस्थामा गाई, भैसीले आफ्नो बानी÷स्वभावम...

करपस ल्युटियम सहितको थारोपन (Functional Anestrus)

१. गर्भिणी (Pregnancy): गाई, भैसीपालन व्यवसायबाट कृषकले बढी भन्दा बढी फाईदा लिन एक बर्षमा एक पटक गाई, भैसी व्याउनु पर्दछ  भनिन्छ । यस किसिमले व्यवस्थापन गर्न सक्दा मात्र व्यवसायिक कृषकले फाईदा प्राप्त गर्न सक्दछन् । गाई, भैसीलाई बाली लगाई सके पछि ब्याउने भयो/भएन भनि प्राबिधिकले छुट्याउन सक्नु पर्दछ । साधारणतया गाई, भैसीलाई बाली लगाए पछि १९–२१ दिनमा पुन बाली खोज्दछ र तर यसरी पुन बाली नखोजेको अवस्थामा गाई, भैसी व्याउने भएको अनुमान गर्न सकिन्छ । व्याउने भए पछि गाई, भैसीको स्वभावमा परिवर्तन आउने, फाँचो विकसित हुने आदी जस्ता लक्षणहरु व्याउने गाई, भैसीले देखाउने गर्दछन् । तर कहिले काँही बाहिरबाट हेरेर गरेको परीक्षणले काम नदिई धोका पाउन सकिन्छ । त्यसैले गाई, भैसी व्याउने÷नब्याउने छुट्याउन बिभिन्न तरीकाहरु विकास भएका छन् । गर्भ परीक्षण गर्न...

बाँझोपन र यसका प्रकारहरू (Infertility and its types)

सामान्यतया सबै जसो पशु वस्तुहरुमा प्रजनन् योग्य उमेर र तौल पुगेपछि भाले खोज्ने र निश्चित समयावधिको फरकमा उमेरको निश्चित हदसम्म सन्तान जन्माई रहनु पर्नेमा विभिन्न कारणवश भाले नखोज्ने तथा खोजे पनि गर्भाधारण नभई उल्टिरहने अवस्थालाई बाँझोपन भनिन्छ । बाँझोपनको उचित कारण पत्ता लगाई समयमा उपचार गर्न सकेको खण्डमा पशुले सन्तान जन्माउन सक्ने क्षमताको विकास हुन्छ । आर्थिक दृष्टिकोणबाट बाँझोपन हाम्रो देशको पशुधनमा महत्वपूर्ण समस्याको रुपमा रहेको छ । भेटेरीनरी हस्पिटल वा भेटेरीनरी क्लिनिकमा आउने समस्याहरु मध्ये करीव ५० प्रतिशत समस्या बाँझोपन नै रहेको पाईन्छ । बाँझोपन (Infertility)  को प्रकार १) कारणको आधारमा संक्रमण रहितको बाँझोपन (Infertility without Infection) संक्रमण सहितको बाँझोपन (Infertility with Infection) २)लक...

Showing 1 to 20 of 37 (2 Pages)