Notice: fwrite(): Write of 271 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 Vet Articles | भेटनेपाल

बाख्राको लागि सन्तुलित दाना

सबै पैोष्टिक तत्वहरु उचित मात्रामा भएको आहारालाई सन्तुलित दाना वा आहारा भनिन्छ। जस्तै उचित मात्रामा घाँस, अनाज, खनिज पदार्थ, पानीहरु नै सन्तुलित आहारा हुन्। कुनै पनि बाख्राको लागि उसको शारीरिक तौलको ३.५ देखि ४ प्रतिशत सुख्खा पदार्थको आबस्यकता पर्छ। दानाको हकमा भने उसको शारीरि तौलको १ प्रतिशत दिए पुग्छ। सन्तुलित आहाराः बाख्राको राम्रो शारीरिक विकास तथा उत्पादन लिनको लागि आहारामा आवश्यक पर्ने पौष्टिक तत्वहरु उचित मात्रामा समावेश ह [...]

गाईभैसीलाई दैनिक पानीको आवश्यकता

गाईभैसीलाई दैनिक पानीको आवश्यकता आम नेपाली गाईभैसी पालन गर्ने किसानहरु दूध उत्पादनको मात्रा र दूधको गुणस्तर फ्याट, एस एन एफ प्रतिशत वृद्दि गर्नको लागी सामान्यतया घाँस (पात, आहारा, दानाको विषयमा केही सजग हुन थाले पनि पशुको दैनिक पानीको आवश्यकता पूर्ति गर्ने कुरामा त्यत्ति सजग भएको देखिंदैन। वास्तवमा दुधालु पशुहरूबाट उच्चतम दूध उत्पादन लिनको खातिर पशुको लागी सबैभन्दा महत्वपूर्ण पोषक तत्व मध्ये एक पोषक तत्व पानी पनि हो। यदि हामीले द [...]

बँगुरमा अल्ट्रासाउन्डको प्रयोगबाट गर्भावस्थाको परीक्षण गर्ने सरल तरीका

बँगुरमा अल्ट्रासाउन्डको प्रयोगबाट गर्भावस्थाको परीक्षण गर्ने  सरल तरीका बँगुरमा गर्भावस्थाको परीक्षण गर्न विभिन्न विधिहरूको प्रयोग गरिन्छ। गर्भावस्था पहिचानमा र्‍यापिड टेस्ट किटहरूको प्रयोग गरी बंगुरको पिसाबमा गर्भावस्थामा हुने हर्मोन (Porcine Pregnancy Hormone) पनि पत्ता लगाउन सकिन्छ, जसबाट बंगुर व्याउने छ वा छैन यकिन गर्न सकिन्छ। र्‍यापिड टेस्ट किटहरूको प्रयोग भन्दा सबैभन्दा उपयुक्त, सरल र कम सर्चिलो विधि अल्ट्रासाउन्डको प्रयोग गरेर [...]

दूधालु पशुको शारीरिक संरचनाको आधारमा गरिने स्कोरींग र छनौट

दूधालु पशुलाइ उसको पेडिग्री रेकर्ड, समकालीन नातागोता र सन्तानको क्षमता हेरेर छान्ने विधिका अलावा आफ्नो फार्म वा वथानमा रहेका पशुहरु स्वयमको दुध उत्पादन रेकर्ड र शारीरिक संचरना हेरेर वढी दूधालु गुणहरुको आधारमा छनौट गर्ने विधि पनि पश्चिमी देशहरुमा लोकप्रिय छ। यसको लागी ति देशहरुमा यस विषयमा विशेषज्ञता हासिल गरेका डेरी जजहरुको परामर्श लिने गरिन्छ। एउटै जातमा र दूधालु भनी पालिएका पशुमा पनि अझै वढी उत्पादनशील पशुको छनौट गर्नको लागि यो विधि प्रयोग ग [...]

गाईभैसी पाल्दा भूईमा ओछाउने म्याटको उपयोगिता

गाईभैसीको उत्पादन र उत्पादकत्व बढाउन  गोठ ब्यबस्थापनको महत्वपूर्ण भूमिका रहन्छ । पशुहरु बस्ने ठाऊको भूईको सतह  आरामदाही भएमा मात्र पशु स्वास्थ रहन्छन ।त्यसका लागि  खोर निर्माण गर्दा पशुलाई आरामदाही हुने र सहजै सफा र मलमूत्र ब्यबस्थापन गर्न सकिने गरी निर्माण गर्नु पर्दछ । आधुनीक तरिकाले निर्माण गरिएका सिमेन्टेड कंक्रीट सतहमा बढ़ी तौल भएका पशु राख्दा खुट्टाका जोरनि, मांसपेशी र नशा मा समस्या आउने गरेको पाइन्छ ।यसको साथसाथै पशुहरु चि [...]

साना किसानका लागी घाँसमा आधारित आहारा ब्यवस्थापन (१० गाई तथा भैसीपालनको नमूना सहित)

पशुपालन ब्यावशायमा आहारा ब्यवस्थानले मुख्य भुमिका खेलेको हुन्छ।सस्तो आहाराबाट बढी उत्पादन लिन सके मात्र पशुपालन ब्याबसायबाट नाफा लिन सकिन्छ तर सस्तो आहारामा पशुलाइ चाहिने पौष्टीक तत्व जस्तै प्रोटीन कार्बोहाइटेड बोसो भिटामिन खनिजको आवश्यक मात्रा पुरा गर्ने खालको हुनुपर्दछ।परम्परागत पशुपालन पद्दतिमा मुख्य गरेर कृषि उत्पादनका उप पखार्थ खुवाएर पाल्ने पर्चलन छ।जसमा मुख्य गरेर पराल घाँस स्याउला र दाना प्रयोग गर्ने गरिएको छ।नेपालमा उपलब्ध पशु आहा [...]

पशुपन्छीमा नयां रोगहरुः बलियो पशु स्वास्थ्य प्रणालीको आवश्यकता

नेपालको कुल गाह्रस्थ उत्पादनमा पशुपन्छी र मस्त्य क्षेत्रले करीब १३ प्रतिशतजति योगदान पुर्याएकोे मानिन्छ । मानिसहरुलाई उच्च प्रोटिनयुक्त पौष्टिक आहाराको रुपमा मासु, दूध, माछा र अण्डा उपलब्ध गराउने पशुपन्छी र माछा पालनमा व्यवसायिकता बढ्दै जांदा यसले लाखौं मानिसलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ । तर पछिल्लो समयमा गाईभैंसी, बंगूर, कुखुरा र घोडाहरुमा केहि नयां रोगहरुको जोखिम बढ्दै जांदा पशुपन्छी पालन व्यवसायमा नयां चुनौतिहरु थपिदैं गैरहेका [...]

भर्खरै जन्मेका पाठापाठी मर्ने केहि खास कारण तथा रोगहरु र तिनको रोकथाम

नेपालमा ब्याबसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुको सङ्गख्या बढ्दै गइरहेको छ। ब्याबसायिक बाख्रापालनमा परम्परागत शैलिबाट पाठापाठी हुर्काएजस्तै हुर्काउन सकिदैन। सानो सङ्ख्यामा पाठापाठी हुर्काएजस्तो समय दिन र ब्यवस्थापन मिलाउन गाह्रो हुन्छ। जसकालागी ब्यबस्थापकिय पक्षहरु सुधार गरी धेरै पाठापाठी जिबित हुर्काउने ब्यवस्था मिलाउनु पर्दछ। यस लेखमा पाठापाठी मर्ने खास कारण , रोगहरु र रोकथामका उपायबारे चर्चा गरिनेछ। पाठापाठी मर्ने रोग तथा कारणह [...]

नेपाल सरकारको प्राथमिकतामा रहेका १० जुनोटिक रोगहरू

नेपाल सरकारको प्राथमिकतामा रहेका १० जुनोटिक रोगहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा  र मानिसबाट पशुपन्छीमा सर्ने रोग (जुनोटिक रोग) को सार्वजनिक गरेको प्राथमिकता सूची अनुसार नेपालका प्राथमिकताको पहिलो स्थानमा इन्फ्लूएन्जा (जुनोटिक इन्फ्लूएन्जा, सिजनल इन्फ्लूएन्जा), दोस्रोमा रेबिज, तेस्रोमा कोरोना भाइरस (सार्स,मर्स, सार्स कोभ २), चौथोमा लेप्टोस्पाइरोसी र पाँचौंमा ब्रुसेलोसिस, छैटौंमा सालमोनेलोस [...]

पशुपन्छीको लागि निःशुल्क टेलिपरामर्श सेवाः नेपाल भेटेरिनरी एसोसिएशन

नेपाल भेटेरिनरी एसोसिएशन (Nepal Veterinaey Association) ले यस Covid-19 को महामारी तथा बन्दाबन्दीका बीचमा समग्र पशुपन्छीपालक कृषकहरुले भोगेका समस्याहरुलाई विज्ञहरू मार्फत् सम्बोधन गर्न कृषकहरुको सहजताको लागि ११५९ अंकको निःशुल्क हटलाइन सेवा सुरु गरेको छ।  पशुपन्छी पालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बर मार्फत् निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि  नेपाल भेटेरिनरी एशोसिएसनले हटलाइन फोन स [...]

रेबिज, एक प्राणघातक रोग

रेबिज परापूर्वकाल देखि नै हामीले सुन्दै र भोग्दै  आएको मुख्यतः बहुला कुकुर तथा स्याल, बिरालो जस्ता प्रजातिका जंगली जनावरहरू, न्याउरी मुसो र रगत चुस्ने चमेरो (भ्याम्पाएर ब्याट) आदिको टोकाइबाट मानिसमा सर्ने एक प्राणघातक जुनोटिक रोग हो, जुन रेब्डो समूहको लिसा प्रजातिको भाइरसले गर्दा लाग्ने गर्दछ। मानिसमा हुने ९५ प्रतिशतभन्दा बढी रेबिज रोग कुकुरको टोकाइबाट हुने गरेको पाइन्छ।  रेबिजले १५० भन्दा बढी देशहरूमा प्रतिवर्ष ६० हजार मानिसहरूक [...]

कोरोना र पशुपन्छीः भ्रम र सत्य

कोरोना र पशुपन्छीः भ्रम र सत्य डा. प्रकाश अधिकारी, पशु चिकित्सक चीनको बुहान प्रान्तबाट शरू भएको नोवेल कोरोना भाइरस अर्थात् कोभिड १९ ले अहिले पूरा विश्वलाई नै आतंकित बनाइरहेको छ। यो लेख तयार पार्दासम्म यो भाइरसको संक्रमणबाट विश्वमा ३३ लाख ८५ हजार ४ सय ७३ (नेपालमा ५,००१) जनाले ज्यान गुमाइसकेका छन्। दुई सय बीस देशका १६ करोड ३२ लाख ५० हजार ७ सय ७२ मानिस (नेपालमा ४,५५,०२०) जना संक्रमित भएका छन्। यस्तो महामारीको पृष्ठभूमिमा उक्त भाइरस सं [...]

Showing 1 to 12 of 42 (4 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php81) in Unknown on line 0