Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 Vet Articles | भेटनेपाल

रेबिज रोग र जनस्वास्थ्य

  रेबिज (Rabies) मानिस र अन्य स्तन्धारी प्राणिमा, रेबिजबाट ग्रसित जनावरको टोकाइबाट सर्ने एउटा प्राणघातक रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्यक वर्ष ५९००० भन्दा बढी मानिसहरु यो रोग लागेर मर्दछन् र  रेबिज रोग लागेर मृत्यु हुनेमा ९५ प्रतिशत मानिस एसिया र अफ्रिकाका बासिन्दा पर्दछन् । रोगी पशुको टोकाइ पछि मृत्यु हुनेमा ४० प्रतिशत १५ वर्ष मुनिका बालबालिका पर्दछन् । तथ्यांक अनुसार नेपालको सन्दर्भमा प्रति वर्ष १० देखि १० [...]

Antimicrobial प्रतिरोध न्यूनीकरणका लागि खोप प्रयोग, एक प्रभावशाली उपाए

  परिचय: विश्वव्यापी रुपमा, मानव एवं पशु अस्वस्थता र मृत्युको प्रमुख कारणहरु संक्रात्मक रोगहरु हुन्। संक्रमित रोगी जीवलाई उपचारको लागी धेरै वर्ष यता एन्टिबायोटिक्स (Antibiotics) प्रयोग गरिंदै आएको छ । यद्धपि, विश्वभरिका धेरै घातक संक्रामक रोगहरुको उन्मूलनका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि खोप प्रयोगले योगदान दिएको छ । खोप र एंटीबायोटिक्सको प्रयोगले मानिस र पशु दुवैको स्वास्थ्य सुधारलाइ योगदान दिंदै दीर्घपन बढा [...]

मत्स्यपालन र पशुपालन क्षेत्रलाई एउटै संरचनामा

  हाल मुलुक एकात्मक राज्यप्रणालीबाट संघीय प्रणालीको रुपान्तरणको क्रममा छ । संविधानको भावना अनुरुप सरकारका कामकारवाहीलाई व्यवस्थित गर्न प्रशासनिक पुर्नसरचना भईरहेको छ । यस क्रममै कृषि क्षेत्रको पनि पुनर्सचना भइरहदा विगतमा यस क्षेत्रको विकासका लागि स्थापित संरचनहरुको पनि संघीय प्रणाली र आवश्यकताका आधारमा परिमार्जन हुनु अत्यन्त जरुरी छ । कृषि क्षेत्रका राज्यबाट स्थापित संरचनाहरुको पुनरावलोकनका लागि यो महत्वपूर्ण घडि पनि हो ।  यस [...]

कुकुरहरुमा मोटोपन : एक व्याप्त समस्या

  शरीरमा अत्यधिक एडिपोज (बोसो) संचित हुने अवस्थालाइ मोटोपन भनिन्छ ।  जब जनावरको शरीरको वजन भन्दा कम्तिमा २० प्रतिशत भन्दा अधिक हुन्छ, सामान्य रूपमा मोटोपन भनेर परिभाषित गरिन्छ । कुकुरहरुमा अधिक वजन वा मोटोपनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । कुल् जनसन्ख्याको आधा जनसंख्यामा देखिने यो रोग, कुकुरहरु र बिरालोहरूको सबैभन्दा व्याप्त विकार हो। कुकुरहरुमा मोटोपना निम्ताउने निम्न कारणहरु हुन् :&n [...]

बाख्रामा देखिने ढकेरी बांगे रोग

  पृष्ठभुमीः ई. सं. १९३९ मा ब्रिटिश पशु स्वास्थ्य प्राविधिक सरलौले हालको पाकिस्तानको पंजाव प्रान्त अन्तर्गत सेखपुरा, गुज्रावाला, मुण्डीरीक क्षेत्रमा हिउँदका वेलामा धानको पराल मात्र खुवाएर पाल्दा भैंसी प्रजातिमा देखिएको स्वास्थ्य समस्यालाई डेगनाला रोग भनेको तथ्य भेटिन्छ । किनभने यी क्षेत्र डेग खोला वरिपरिका क्षेत्र रहेछन् । कालान्तरमा डेग खोला वरिपरि हिउँदमा पराल मात्र खुवाउने वेला देखिएको समस्या अन्वेषण गर्दा उक्त मौसममा पराल भित [...]

दुध तथा दुधजन्य पदार्थ उपभोक्ताको स्वास्थ्यको लागि पास्चुराइजेशन

  दुध पास्चुराइजेशन भनेको के हो? दूधलाई ६३ डिग्री सेन्टीग्रेड तापक्रममा ३० मिनेटसम्म तताएर वा ७२ डिग्री सेन्टीग्रेड तापक्रममा १५ सेकेण्डसम्म तताएर तुरुन्त चिस्याउने प्रक्रियालाई पास्चुराइजेशन भनिन्छ । यसरी चिस्याउने तापक्रम १० डिग्री सेन्टीग्रेड वा सोभन्दा कम हुन आवश्यक छ । पास्चुराइजेशन गरेको दुधलाई भण्डारण गर्दाखेरि पनि अनिवार्य रुपमा चिस्यान (Refrigeration Temperature) मै भण्डारण गर्नुपर्ने हुन्छ ।   पास्चुराइजेश [...]

Showing 37 to 42 of 42 (4 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php81) in Unknown on line 0