Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 Vet Articles | भेटनेपाल

स्वाइन फ्लु र यसकाे सावधानी

  सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । त्यसैले यसलाइ  2009 H1N1 influenza virus पनि भनिन्छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसके का छन् भने १४ हजारभन्दा बढी संक्रामक बनेका छन्। नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रलमत भइसके को पुष्टि भएको छ । खुल्ला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै प्रवेश गर्न सक्न [...]

पशुपन्छी विकास मन्त्रालयको आवश्यकता

"मुलुकको भौगोलिक विविधताले समेत हामीलाई संसारमा हुन सक्ने सबै किसिमका पशु पालनको सम्भावना दिएको छ। रुपन्देही जिल्लामा अरबौं लगानीमा स्थापित अस्ट्रिच फार्मले यस कुराको पुष्टि गरेको छ। पशु पालन क्षेत्रमा एशियाकै केन्द्रका रूपमा नेपाललाई स्थापित गर्न सकिन्छ। " डा नरेश प्रसाद जोशी, पशु चिकित्सक, पशु सेवा विभाग केही समययता नयाँ सरकार गठनको प्रक्रियासँगै अघिल्लो सरकारले बढाएको मन्त्रालय संख्या घटाइने बहस पनि हुन थालेको छ। अहिले यस विषयमा छलफ [...]

सेतो मासु उपभोग गरौं स्वस्थ रहौं

नेपालीहरुको खानामा प्रोटिनको मात्रा कम हुनाले बच्चाहरु नबढ्ने, दिमागको विकाश नहुने वा कम हुने र गर्भवती महिलामा प्रोटिन कम हुँदा बच्चाको विकाश कम हुने हुन्छ । हामीले प्रोटिनको स्रोतको रुपमा प्लान्टबाट उत्पादित गेडागुडि र पशुपंक्षिबाट उत्पादित दुध, अण्डा र मासु खाने गरिन्छ। प्रोटिनको वनावट एमिनो एसिडवाट हुन्छ । मानिसमा २२ वटा एमिनोएसिडको आवश्यकता पर्दछ । यस मध्ये ८ वटा एमिनो आवश्यक छन् । शरीरले १४ वटा एमिनो एसिड वनाउन सक्दछ भने ८ व [...]

कस्तो मासु खान्छौं हामी ?

  कार्यदलको सुझाव पनि कार्यान्वयन भएन ,चिस्यान केन्द्रसहित मासु व्यवस्थित गर्न ६४ करोड रुपैयाँ लाग्ने अनुमान अध्ययनहरूले देखाएको छ– मासु पौष्टिक आहारको स्रोत हो । प्रोटिनको स्रोत हो । प्रोटिन वनस्पतिबाट पनि पाइन्छ । मासुबाट पनि पाइन्छ । तर, वनस्पतिबाट पाइने प्रोटिनभन्दा मासुजन्य प्रोटिन पचाउन सजिलो हुन्छ । ‘प्रत्येक मानिसको आहारमा मासुको केही भाग हुनै पर्छ,’ पशुसेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमी भन्छन्, ‘पशुजन्य प [...]

पशुपन्छी : जलवायू परिवर्तको सिकार र सशक्त कारण

  जलवायु परिवर्तन विगत केही वर्ष देखि विश्वभर बहसको विषय बनेको छ। पृथ्वीमा रहेका हरेक जिवित प्राणीहरुले जलवायु परिवर्तनको असर भोगि रहेको छ। हामि सबैलाई थाहा नै छ कि मानव वा मानव व्यवहार नै जलवायु परिवर्तनको एक मुख्य कारण हो।  यद्यपि पशुपन्छी वा पशुपन्छीबाट निस्कने फोहोर पनि जलवायु परिवर्तको केहि प्रमूख कारणहरु मध्य एक हो। एकातिर जलवायु परिवर्तन हुनुमा पशुपन्छीहरुको उल्लेखनिय भुमिका हुन्छ भने अर्कातिर जलवायु परिवर्तनले पशुपन्छ [...]

कडकनाथ कुखुरा ! जसको मासु र अण्डा पनि कालै

  कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारत को आदिबासी समुदाय मा लोकप्रिय छ |  आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब, देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधि [...]

मासु संरक्षण तथा सुरीक्षत

  काठमाडौं । पशु पंक्षि काट छाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरीएको मासु कित उचीत तरीकाले नपकाईएमा वा वेलैमा उचित संचयको व्यवस्था नगरीएमा मासु विग्रन सक्छ । अनी मासु अस्वादिलो मात्र हैन, विरामी गराउन पनि सक्छ । मासु हामीले नचाहँदा नचाहँदै पनि जिवाणु, विषाणु तथा संक्रमण अनी तीनको मासुजन्य तन्तुमा हुने गतिविधिले मासु कुहिन सक्छ, जसका कारण मासु विग्रने गर्छ । यस्ता जिवाणु विषाणु यात बध पशुवा [...]

व्यासायिक अष्ट्रिच पालन

  उँटको जस्तो लामो तर झिनो गर्दन भएको, जोड सँग दौडन सक्ने तथा मरुभँमिमा हुने ठूलो जातको पक्षी हो अष्ट्रिच । यो पक्षीलाई नेपालीमा सुतुरमुर्ग भनिन्छ । यसलाई संसारकै ठूलो पक्षी तथा प्राणीहरूमा दोस्रो छिटो दौडन सक्ने जीवको रूपमा पनि लिइन्छ । यो ५० देखि ७० किमी प्रति घण्टाको गतिमा दौडन सक्छ । पक्षीहरूमा सबैभन्दा ठँलो अण्डा पार्ने पनि अष्ट्रिच नै हो । यसको अण्डाको तौल करिब १ दशमलव ५ केजी सम्मको हुन्छ । वयस्क भाले अष्ट्रिचको उचाइ करिब १ [...]

सिस्टीसरकोसीस र जनस्वास्थ्यमा सरोकार

  पृष्ठभूमि सिस्टीसरकोसीसलाई सुँगुर प्रजातिमा हुने टिनिया सोलियम नामक फित्ते जुकाका कारण जनसमुदायको सम्पूर्ण शरीरमा परजीवीजन्य सङ्क्रमण गराउने रोग मानिन्छ । यो परजीवी मानिसको शरीरमा प्रवेश गरेपछि विकशित हुने विशिष्ठ पानीका थैला जसलाई सिस्ट भनिन्छ, जुन शरीरका विभिन्न भाग जस्तैः केन्द्रीय स्नायु प्रणाली, शरीरका विभिन्न भागका मासुजन्य तन्तु, आँखा अनि छालामा अवस्थित हुन पुगेमा सोही अनुसारका विविध खाले लक्षण बिरामीमा देखापर्छ । धेरै व् [...]

दुध सेवन, स्वस्थ र समृद्ध जीवन

  दूध एकमात्र त्यस्तो खाद्य पदार्थ हो जसलाई सम्पूर्ण खाद्य पदार्थ पनि भनिन्छ । यसमा हाम्रो शरिरलाई आवश्यक पर्ने चिल्लो पदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता पौष्टिक तत्वहरु रहेका हुन्छन् । जव बच्चा जन्मन्छ उसको पहिलो आहार नै दूध हो । बच्चा, विरामी, बृद्ध सवैको आहार दूध हुनुले यसको पौष्टिक महत्वको पुष्टि गर्दछ । त्यसैले हजारौं बर्षदेखि हालसम्म दूध र दुग्धजन्य परिकार मानवीय संस्कार, चाडपर्व र जीवनपद्धतिको अभिन्न अ [...]

संघियतामा पशुपन्छी विकास मन्त्रालय

  मुलुकको सरकारी सेवाको पुनरसंरचनाको विज्ञ एवम ठेकेदार ठान्नेहरुले भेटेरिनरी सेवा र पशुपालन सेवा लाई नेपालको संविधान, २०७२ को मर्म र भावना प्रतिकुल आफ्नै ढङ्गबाट व्याख्या गर्ने गरेको छ । नेपालको संविधानले अनुसुचि ५,६,७,८ र ९ मा संघ, प्रदेश र स्थानिय तहको साझा र एकल अधिकारहरुको सूचीहरुको संवैधानिक व्यवस्था गरेको छ । एकातिर यि विषयमा फैलाइएका भ्रम चिर्न अत्यन्त जरुरी छ भने अर्कोतर्फ मौजुदा संविधानमा भएका केहि त्रुटीलाई सच्याउन हाल स [...]

‘खोरबेटी’ लाई पत्र

  आदरणीय खोरबेटी दाइ, ‘आराम छु र आराम चाहन्छु’ भनेर भन्न सक्ने अवस्था छैन अहिले । तर पनि म लगायत यस खोरभित्र बस्ने मेरा सबै साथीको कामना छ, हजुरलाई आराम होस् । हाम्रो लागि तपाईंले जुन तन, मन र धनको लगानी गर्नुभएको छ त्यसप्रति हामी निकै आभारी छौं । हाम्रो लागि तपाईंले जाडो भन्नुभएन, न त गर्मी नै । रात भन्नुभएन, न त ठण्डी नै । तपाईंको समय रातदिन हाम्रो खानपान अनि हेरचाहमै बित्छ । तपाई आफ्नोभन्दा हाम्रो बढी ख्याल गर्नुहुन [...]

Showing 25 to 36 of 42 (4 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php81) in Unknown on line 0