Notice: fwrite(): Write of 271 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 All Posts | भेटनेपाल

व्रुसेलोसिस र तुहिने रोगको उपचार

व्रुसेलोसिस र तुहिने (Abortion) रोग उपचार र नियन्त्रण गाईमा २८ हप्ता भन्दा पहिला र भैसीमा ३१ हप्ता भन्दा पहिला मरेको बच्चा फ्याक्नुलाई तुहिनु Abortion भनिन्छ । कारणः जीवाणु, विषाणु, प्रोटोजोआ, ढुसी, हर्मोन पोषण वा शारीरिक र अरु कारण पनि हुन सक्दछन् । व्रुसेलोसिसः व्रुसेला भन्ने जीवाणुवाट गाई भैसी भेडा वाख्रा वंगुर तथा कुकुरमा गर्भ तुहाउने र वांझोपन ल्याउने सरुवा रोग हो । व्रुसेलोसिस यो रोग संसार भरीनै देखिन्छ । मान्छेमा प [...]

गाइ भैसीमा ऋतुचक्र (Estrus Cycle)

स्वस्थ्य वयस्क पोथी पशुले निश्चित समयावधिको अन्तरमा गर्भाधारण नभएसम्म भाले खोज्ने गर्दछन् । यसरी पोथी पशुले एकपटक भाले खोजेको समय देखि अर्को पटक पुनः भाले खोज्ने समयसम्मको अवधिलाई ऋतुचक्र Estrus Cycle भनिन्छ । विभिन्न जनावरहरुमा ऋतुचक्रको अवधि फरक फरक हुन्छ । यो साधारणतया गाई भैंसीमा १८ देखि २४ दिन र औषतमा २१ दिनको हुन्छ । ऋतुचक्रलाई निम्नानुसार ४ भागमा बाडिएको छ । १.पूर्व ऋतुकाल/प्रोइस्ट्रस (Proestrus) यस अवस्थामा पिट्युटरी ग्रन्थीबाट [...]

मेट्राईटिस:कारण, लक्षण, उपचार र रोकथाम

मेट्राईटिस (Metritis): यो पाठेघरमा कुनै किटाणुको कारणले संक्रमण भएको अवस्था हो । कृत्रिम गर्भाधान गर्दा, राँगो वा साढेबाट वा अन्य कारणले गर्दा पशुको पाठेघरमा जीवाणु, विषाणु वा फंगसको संक्रमण हुन गई त्यो संक्रमणको कारणले शुक्रकीट मर्ने, भ्रुण मर्ने भई बाली लागे पनि गर्भ नरहने तथा पशु उल्टिरहने हुन्छ । यसमा पाठेघरको मुख खुल्ला हुन्छ तर CL भने नहुन पनि सक्छ । यो तीन प्रकारको हुन्छ । प्रारम्भिक अवस्थाको संक्रमण (First Degree metritis): प् [...]

रेक्टल पल्पेसन (Rectal Palpation)

रेक्टल पल्पेसन (Rectal Palpation) बाट प्रजनन अङ्गको समान्य स्पर्शीकरण परिचयः गाई, भैसीमा कृत्रिम गर्भाधानको माध्यमबाट प्रजनन् गर्नु पर्दा मलद्वारबाट हात छिराएर प्रजनन् अंगहरु सर्भिक्स, पाठेघर, डिम्बाशय आदीको अवस्थाबारे परीक्षण गर्न सकिन्छ । यसरी परीक्षण गर्दा कृत्रिम गर्भाधान गर्न उपयुक्त छ वा छैन भनि पत्तालगाउन सकिन्छ । कुनै कुनै अवस्थामा गाई, भैसीहरु अन्य कुनै कारणले कराउने तर कृषकले साँढे,रागो खोजेको भनि झुक्किएर प्राबिधिक [...]

डिम्बाशय सम्वन्धि समस्या र उपचार

१. डिम्बोत्सर्ग नहुने अवस्था (Unovulation): सामान्यतया ऋतुचक्र पुरा हुनको लागि डिम्बाशयमा फोलिकल बन्ने र फोलिकलबाट पशु ऋतुकालमा आई डिम्बको निस्कासन हुनु पर्दछ । ऋतुकाल शुरु भएको झण्डै ३० घण्टापछि अथवा ऋतुकालको अन्त्यको झण्डै १२ घण्टापछि परिपक्क डिम्ब डिम्वाशयबाट निस्कन्छ । यस प्रकृयालाई नै डिम्वोत्सर्ग (Ovulation) भनिन्छ । तर कहिले काँही डिम्बोत्सर्ग हुन सक्दैन, फोलिकल रहिरहन्छ र बिस्तारै डिम्वाशय सुक्दै जान्छ । यस्तो अवस्था [...]

पोषणको आवश्यकता र अन्तरसम्बन्ध

पोषण र निस्कृय डिम्बाशय (Nutrition & Inactive/Subnormal ovary) कुशल व्यवस्थापन पद्धति (Good Managemental Practice) वा कुशल पशुपालन पद्धति (Good Husbandry Practice) नभएका पशुहरुमा उमेर पुगे पनि उमेर अनुसार हुनुपर्ने शारीरिक तौल हुदैन र शरीर नबढे जस्तै पशुका प्रजनन् अंगहरुको पनि बृद्धि हुदैन जसले गर्दा ती अंगहरुको काम समेत प्रभावित हुन्छ । यस्ता अंगहरुलाई Infantile Genitalia भनिन्छ । आहारा सन्तुलित नभएमा तथा परजीविको कारण पनि पशुलाई पोषण [...]

जाडोयाममा चल्ला हुर्काउन अपनाउनुपर्ने सावधानी

१. चल्ला आइपुग्नु अगाडि नै खोरलाई ब्रुडर चलाएर तताउन अत्यावश्यक हुन्छ । कम्तिमा पनि १२ घण्टा अगाडिदेखि खोर तताउन थाल्ने । सुरुवाती तापक्रम ९५ डिग्री फरेनहाईट हुन आवश्यक छ ।  २. भुइँको चिसो नआओस भन्नको लागि जाडोयाममा सोत्तर बाक्लो हुनेगरी बिछ्याउने । ३. सुरुमा ०.२५ वर्ग फिट प्रति चल्लाको दरले ब्रुडिंग क्षेत्रफलको व्यवस्था गर्ने र पछि क्रमिक रुपले बढाउदै जाने । ४. गोलाकार ब्रुडिंग सर्वश्रेष्ठ हुनेछ किनकि गोलाकारमा कुनाकाप्चा हुद [...]

अण्डा उत्पादन घट्ने कारणहरु

क. गैर-संक्रामक कारण १. पोथी बुढी हुनु २. आहाराको पोषण सन्तुलित नहुनु ३. प्रकाश अवधि वा/र चमक कम हुनु ४. पोथीले मोल्टिंग (प्वाँख फेर्ने अवस्था) गर्नु ५. आहारामा पोषक तत्वको कमि हुनु नुनको कमि सोडियमको कमि  क्लोरिनको कमि क्याल्सियमको कमि  प्रोटिनको कमि फ्याटको कमि ६. आहारमा अधिक पोषक तत्वको कारण विषाक्तता हुनु अधिक नुन अधिक फस्फोरस अधिक भिटामिन डि [...]

कुखुरालाई पिउने पानिको माध्यमबाट भ्याक्सिन दिँदा अपनाउनपर्ने सावधानी !!!

जीवित भ्याक्सिन किनेर ल्याएपछि प्रयोग नगरुन्जेल २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रमको कोल्ड चेन कायम गरि राख्नुपर्छ । यसको लागि ढुवानी गर्ने क्रमममा बरफको प्रयोग गर्ने र ल्याइसकेपछि फ्रिजमा राख्ने । भ्याक्सिनलाई बरफ जमाउने माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम भएको डिप फ्रिजमा भण्डारण गर्नुहुँदैन । साथै भ्याक्सिन दिने बेलामा पनि पानीमा भ्याक्सिन दिने भए भ्याक्सिन पानीमा बरफ राख्ने । भ्याक्सिन ढुवानी गर्दा थर्मस प्रयोग गर्ने नकि पोलिथिन [...]

रेविज रोग रोकथाम तथा नियन्त्रण

रेविज रोग रोकथाम तथा नियन्त्रणः रेबिज (अन्य नामः हाइड्रो फोविया, बौउलाउने रोग, लिसा इ) भाइरसबाट हुने फ~याउरो चमेरो कुकुर, बिरालो, स्याल, ब्वाँसो, गाइ भैंसी तथा मानिसहरूलाइ पनि हुने खतरनाक रोग हो । रेविज रोग मानिस लगायत अन्य सबै उष्ण रगत युक्त जन्तुहरुमा लाग्ने रोग भएता पनि मुख्यताः कुकुर, विरालो, स्याल, ब्वाँसो र अन्य मांसहारी जनावरको प्रमुख रोग हो । यो रोग लागेपछि स्नायु प्रणालीमा प्रभाव पर्ने हुँदा असामान्य बानी देखाउने, उत्तेजित हु [...]

विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू

विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू: नेपालमा पशुपालन व्यवसायलाई व्यवसायिक, आयमूलक र दीगो रूपमा अगाडी बढाउनको लागी ब्यवस्थापनका सवालहरुमा सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन्त आवश्यक छ । कुशल ब्यवस्थापन (Good Husbandry Management) पशुपालनको प्रमुख आधार हो । कुशल ब्यवस्थापन भित्र पोषण ब्यवस्थापन, प्रजनन ब्यवस्थापनतथा स्वास्थ्य ब्यवस्थापन आदि पर्दछन् । जसलाई शुक्ष्मरुपमा मुल्याङकन गर्दा पशुपालन व् [...]

चौंरीगाईको रगत पिउने चाडः क्रूरताको पराकाष्ट

  चौंरीगाईको आलो रगत पिउने चाडः पशु क्रूरताको पराकाष्टःतिनै पशु अधिकार कर्मीहरू हुन जसले हिजो पशुमा कृत्रिम गर्भाधान विधि (Artificial Insemination Technique) प्रयोग गर्दा पशु अधिकार हनन भयो भनेर पशु कल्याणको कुरा उठाउनेहरू आज किन मौन छन्? साढें जुदार्इं को खुलेरै विरोदमा उत्रने पशु अधिकार कर्मीहरू खोइ कता हराए? जहाँ वर्षौंदेखि चलेको परम्परालाइ जोगाइराख्ने नाममा चौंरीगार्इंको आलो रगतमा होली खेलिदैछ । के यो पशुको अधिकार क्षेत्रभित्र [...]

Showing 73 to 84 of 161 (14 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php81) in Unknown on line 0