मस्तिष्क तथा मुटुको स्वस्थकर विकासका लागी माछा
मस्तिष्क तथा मुटुको स्वस्थकर विकासका लागी माछा सेवनः मस्तिष्कको स्वस्थकर विकासको योजनामा हामीले खाने खानामा राम्रो समायोजन पर्नु पर्ने हुन्छ । आफ्नो स्वास्थ्यको लाभका लागि नियमित रूपमा तालीका अनुसार तरकारी तथा फलफूलको सेवन गर्नु आवश्यक हुन्छ । बोसो युक्त खाना, प्रोटीन युक्त खाना, माछा मासु आदीको आहारामा संयोजन गरी सेवन गर्नु स्वास्थ्यको लागी फाइदाजनक मानिन्छ । दिमागलाइ आफ्नो कार्य गर्न पर्याप्त अक्सिजन हुनु पर्दछ । सामान्यत [...]