Notice: fwrite(): Write of 271 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 All Posts | भेटनेपाल

कमर्सियल लेयर्स तथा लेयर्स प्यारेन्टको लागि फास्ट मोल्टिंग प्रोग्राम

कमर्सियल लेयर्स तथा लेयर्स प्यारेन्टको लागि फास्ट मोल्टिंग प्रोग्राम (Fast Molting Protocal for commercial layers and layer breeder stock) भालेलाई पोथीको बथानबाट छुट्याएर अलग्गै राख्ने र मोल्टिंगमा सहभागी नगराउने ग्रेडिंग गरेर कमजोर पोथिहरु लाई मोल्टिंग कार्यक्रम अगावै  बथान बाट अलग्गै राख्ने ३ दिन पछि  जुका विरुद्दको औसधि चलाउने ४ दिन पछि लासोटा भ्याक [...]

लोकल कुखुरामा देखिने रोगहरु

कुखुराका पालन वाट फाइदा लिन यिनलाई लाग्न सक्ने रोगहरुलाई वेलैमा नियन्त्रणमा राख्नु आवश्यक हुन्छ । यदि रोगहरु वारे बेलामै ध्यान पुगेन भने छोटो समय मा नै बथान मासीन सक्छ । रोगको सहि पहिचान रोगको रोकथामका लागी महत्वपुर्ण कदम मानिन्छ । लोकल कुखुरापालनमा निम्नानुसारका विभिन्न रोगहरु देखिन सक्छन् । विषाणु जन्य रोगहरु : मरेक्स, इन्फेक्सियस ब्रोन्काइटिस (आइवी), रानीखेत, फल पक्स (विफर), एभियन इन्सेफालोमाइलाइटिस जीवाणुद्वारा लाग्ने रो [...]

कोभिड-१९ नियन्त्रण : पशु स्वास्थ्य क्षेत्रले गर्न सक्ने सहकार्य

हामी मात्र होइन विश्व नै कोभिड १९ विरुद्ध युद्ध लडिरहेको छ । सबैको आ-आफ्नो क्षेत्रबाट सकिने सहयोग गर्नु पर्छ र संसारनै एकजुट छ । स्वास्थ्य मन्त्रालममा केही स्रोत र साधानको सीमितता होला, तैपनि यो एक्लो प्रयासबाट समस्या समाधान गर्न सकिने महामारी पनि होइन । यसका लागी सबै क्षेत्रको उत्तिकै सहयोग र साथ आवश्यक रहन्छ । यो समयमा स्वास्थ्यको सबै भन्दा नजिक रहेको क्षेत्र भनेको पशु स्वास्थ्यको क्षेत्र हो । पशु स्वास्थ्य क्षेत्रसँग भएको जनशक्ति र स्रोतशाध [...]

अत्यावश्यक सेवा घोषणामा छुटेको ‘भेटेरिनरी सेवा’

  कोभिड १९को महामारी सँग जुध्न नेपाल सरकारले लकडाउन गरेकोछ। यस सँगै घोषणा सरकारले अत्यावश्यक सेवाहरू र वस्तुहरू पनि घोषणा गरेको छ । यो घोषणामा जनस्वास्थ्य र देशको अर्थतन्त्र सँग धेरै महत्त्व राख्ने र दैनिक उपभोगको सेवामा अत्यावश्यक भेटेरिनरी सेवा छुटेको छ । सरकारले घोषणा गरेको सप्ताहव्यापी लकडाउन अझै लम्बिने अवस्था सृजना भएको खण्डमा पशुपन्छीको सञ्चित आहारा तथा दाना उत्पादन समाप्त हुन गई पशुपन्छी भोकमरीको स्थिति सृजना हुन सक्छ । बज [...]

कोरोनाको पाठ सबल पशु स्वास्थ्य

कोरोना भाइरसको महामारीले राष्ट्रिय स्वास्थ्यसेवा प्रणाली हरबखत नयांँ चुनौतीको सामना गर्न तम्तयार रहनुपर्छ भन्ने यथार्थलाई फेरि प्रमाणित गरिदिएको छ । यो लेख लेख्दासम्म कोरोना भाइरसको संक्रमणका कारण विश्वभरि १,७७६ व्यक्तिको मृत्यु भैसकेको छ भने ७१,४४९ जना बिरामी परेका छन् । यसको अर्थ संक्रमितमध्ये २.४८ प्रतिशत मानिसको मृत्यु भइरहेको छ । अर्थात्, संक्रमित हरेक १०० जनामध्ये दुईदेखि तीन जनासम्मको मृत्यु हुन्छ भने ९७–९८ जना संक्रमितहरू निको हुन [...]

पशुपन्छी औषधि आयातमा देखिएका समस्या

भाग १ः व्यवसाय दर्ता तथा नविकरण    नेपालमा भारत वा तेश्रो मूलुकबाट पशुपन्छी औषधि आयात गर्ने उध्देश्यले स्थापित कुनै पनि कम्पनीले कम्तिमा ८ ठाउँमा दर्ता हुनुपर्छ। यो सूचि हेर्दा मात्रै जो कसैले पनि जिव्रो टोक्ने अवस्था देखिन्छ। यसैबाट व्यवसायीहरूले कति झन्झट व्यहोरिरहेका छन् भन्ने प्रष्ट हुन्छ। यी प्रत्येक स्थानमा दर्ता नविकरणका लागि व्यहोर्नुपर्ने झमेलाका अलग सूचि त झन कहालि लाग्दो छँदैछ। फेरि, एक पटक दर्ता गरेपछि सदा कालका [...]

अण्डाको बोक्राको गुणस्तरमा प्रभाव पार्ने कारक तत्वहरु

अण्डाको बोक्राको गुणस्तर कायम गर्न विभिन्न कारक तत्वहरुले प्राभाव पारेको हुन्छ । बोक्राको मोटोपना धेरै हदसम्म यो कुरामा निर्भर गर्दछ कि - अण्डा बन्ने प्रक्रियाको दौरानमा बोक्रा उत्पादन गर्ने ग्रन्थि भएको पाठेघरमा कति समय व्यतित गर्दछ र ग्रन्थिबाट क्याल्सियम प्रवाह कत्तिको हुन्छ । उक्त ठाउँमा कम समय व्यतित भएमा अण्डाको बोक्रा पातलो रहन्छ । त्यसैगरी दिनको उज्यालो समयमा जति छिटो अण्डा पारिएको हुन्छ अण्डाको बोक्राको मोटाई त्यति नै हुने गर्दछ । अण् [...]

नेपालको सन्दर्भमा अर्गानिक कुखुरापालन

अर्गानिक खाद्यपदार्थको कुनै ठोस र अकाट्य खालको परिभाषा छैन । खासगरी कृषिमा तीव्रगतिमा औद्योगीकरण हुन थालेपछि पहिलोपल्ट सन १९४० को दशकतिर परम्परागत खेती प्रणाली तथा प्राकृतिक कृषि र खाद्य पदार्थ उत्पादन प्रणालीको संरक्षणको वहस शुरु हुन थाल्यो जसलाइ अर्गानिक कृषिका शुरुवाती वहस मानिन्छ । कस्तो खाद्य पदार्थलाइ अर्गानिक मान्न भन्ने विषयमा संसारभरी विभिन्न देशहरुमा विविध मापदण्डहरु रहेका पाइन्छ । यद्यपी सामान्यतः स्रोत साधनहरुका पुन प्रयोग गर् [...]

जाडोयाममा व्यवसायिक कुखुरापालन व्यवस्थापन

पशुपालन मध्यमा सबैभन्दा धेरै शारिरीक तापक्रम कुखुराहरुको हुन्छ । त्यसैले, मौसम अनुरुप तापक्रमको घटबढले गर्दा कुखुरामा हुने तनाबलाई न्यूनीकरण गर्न सक्नु कुखुरा व्यवसायीहरुको लागि चुनौतिको विषय हो। कुखुरालाई चाहिने तापक्रम त जुनसुकै मौषममा एउटै हो तर जाडोमा वातावरणिय तापक्रम घट्ने हुंदा सोही अनुसार व्यवस्थापन मिलाउनु पर्ने हुन्छ । जाडो मौषमले कुखुरा उत्पादनमा अतुलनिय प्रभाव पार्दछ । तापक्रम घट्नाले अण्डा उत्पादनमा गिरावट, पानीको उपभोगमा कमी, ह्य [...]

कुखुरालाई कक्सिडियोसिस भएको कसरी पत्ता लगाउने?

बाह्य परिक्षण - खोरभित्र सुलीको निरिक्षण गर्ने र पत्ता लगाउने सुलीमा रगतको रातो रङ छ कि छैन? कक्सिडियोसिस हुँदा सुलीमा रगतको रातो देखिन सक्छ । सुली पूर्ण रातो नदेखिएपनि सुलीसँग मिसिएको रगतको कारणले चकलेटी रंग देखिन सक्छ । रगत नास हुनाको कारणले आन्तरिक एवं बाह्य अंगहरु फिक्का (anemic) देखिन्छ । विशेषत: छातीको मासुमा अधिक सेतोपना देखिन सक्छ ।  पोस्टमार्टम सिका (caeca) भनिने ठुलो जुम्ले आन्द्रामा वा [...]

उच्चतम ह्याचविलिटीको लागि ह्याचिंग अण्डा भण्डारण गर्ने क्रममा ध्यान दिनुपर्ने कुराहरु

उच्चतम ह्याचविलिटीको लागि खोरमा प्यारेन्ट कुखुराको स्वास्थ्य-पोषण, भाले-पोथी संख्याको अनुपात देखि पोथीले अण्डा पारेबाट चल्ला ह्याच निस्किदा सम्म प्रत्येक विन्दुमा धेरै पक्ष र पाटाहरुमा शुष्म रुपमा ध्यान दिनुपर्ने हुन्छ । यस लेखमा अण्डा भण्डारण गर्ने क्रममा ध्यान दिनुपर्ने पक्षहरुको विषयमा मात्र प्रकाश पार्ने जमर्को गरिएको छ ।  ती पक्षहरु निम्न अनुसार छन् । - ह्याचिंग अण्डालाई सधै सफा-सुघर ठाउँमा राख्नुपर्ने हुन्छ । ह्याचिंग अण्डा राखि [...]

कुखुरालाई गर्मीको तनाव (हिट स्ट्रेस) बाट कसरी जोगाउने ?

    पृष्ठभुमिः ग्रिष्मकालमा नेपालको तराई क्षेत्रमा प्रचण्ड गर्मि भई अधिकतम वातावरणीय तापक्रम ४० डिग्री सेन्टीग्रेड ( कहिलेकाहीँ सो भन्दा बढी) आसपास पुग्छ । वर्षात सुरु नहुँदासम्म जमिन मुनिको पानीको सतह पनि तल पुगेको हुन्छ साथै पानीमा संक्रामक जीवाणुको मात्रा पनि बढ्छ । यस्तो अवस्थामा कुखुराको व्यबस्थापन गर्ने कुरा निकै चुनौतिपूर्ण हुन जान्छ । गर्मीयाममा कुखुराको वजन प्राप्ति, एफ.सी. आर., अण्डा उत्पादन, अण्डाको बोक्राको ग [...]

Showing 37 to 48 of 161 (14 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php81) in Unknown on line 0