Notice: fwrite(): Write of 271 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34Notice: fwrite(): Write of 832 bytes failed with errno=122 Disk quota exceeded in /home/vetnepal/public_html/nepali.vetnepal.com/system/library/cache.php on line 34 All Posts | भेटनेपाल

गर्मी याममा कुखुराको व्यवस्थापन

गर्मी याममा कुखुरालाई बढ्दो तापक्रम संग जोगाउनु पर्दछ । तापक्रमको प्रभाव सहन नसकेर कुखुराको शारिरिक तापक्रम अत्यन्तै बढी भई शरीरका कृयाकलापमा असर पर्दछ । यस्तो अवस्थालाई हिट स्ट्रेस (गर्मी धपडी) भनिन्छ । बढ्दो तापक्रम र आद्रताको कारणले विशेष गरी गर्मी मौसममा कुखुराहरुले तनाब महसुस गर्छन् । शरीरको तापक्रम नियन्त्रण गर्न नसकेर कुखुराहरुको मृत्यु हुने गर्दछ । कुखुराको शारिरिक तापक्रम ४६ डिग्री सेन्टिग्रेड नजिक हुनपर्छ । यस भन्दा ४ डिग्री सेन्टिग् [...]

Seroprevalence and Risk factors associated with Mycoplasma gallisepticum infection in commercial broilers Of Madi, Chitwan, Nepal

Mahato BR1, Dhakal S1,3, Pandey YR2, Ghimire L2, Chaulagain S2, Satyal RC2, Adhikari BN2  1Institute of Agriculture and Animal Science (IAAS), Tribhuvan University, Rampur Campus, Chitwan, Nepal, 2Veterinary Officer, National Avian Laboratory, Bharatpur, Chitwan, Nepal, 3Veterinary Officer, Central Veterinary Laboratory, Tripureshwor, Kathmadu, Nepal Abstract INTRODUCTION: Mycoplasma g [...]

ह्याचारिमा वाटर लस (water loss) मापन प्रक्रिया : गुणस्तरीय एवं उच्चतम चल्ला उत्पादनको आधार

  ह्याचिंग अण्डाको वाटर लस भनेको के हो ? इन्कुवेटर मेसिनमा ह्याचिंग अण्डा सेटिंग गरेदेखि १८ औँ दिनमा ह्याचर मेसिनमा ट्रान्सफर गर्ने बेला सम्म अण्डामा हुने पानि, जति प्रतिशतले घटेर जान्छ, उक्त घटेको मान लाई वाटर लस भनिन्छ । इन्कुवेटर-ह्याचर मेसिनको आद्रता ठिक भए-नभएको बारे यकिन गर्ने सरल उपाय पनि हो - वाटर लस मापन । गणितीय रुपमा; % वाटर लस = घटेको अण्डाको तौल (हराएको पानिको तौल) / सेटिंग गर्दाखेरीको अण्डाको तौल * १०० वा [...]

गुणस्तरीय चल्ला उत्पादनको लागि ह्याचारिमा अत्यावश्यक चिक यिल्ड (Chick yield) मापन

  चिक यिल्ड (Chick yield) भनेको के हो? ः  इकुवेटर मेसिनमा लोडिंग भएको बेलाको अण्डाको तौलको अनुपातमा ह्याच हुँदा आउने चल्लाको तौललाई चिक यिल्ड भनिन्छ । इन्कुवेशनका सूचांकहरु (तापक्रम, आद्रता) र इन्कुवेशन अवधि ठिक भए-नभएको यकिन गर्ने सामान्य विधि पनि हो - चिक यिल्ड मापन । चिक यिल्ड आवश्यक भन्दा कम वा बढी हुनुले के संकेत गर्दछ ? ः चिक यिल्ड कम हुनु भनेको लामो समयसम्म चल्ला मेसिन मै रहनु (यथोचित समयमा ह्याच नि [...]

FMD (Foot and Mouth Disease)

Highly contagious virus disease of cloven-hoofed animals with serious production losses. Introduction It is a highly contagious virus disease of animals. It is one of the most serious livestock diseases. It affects cloven-hoofed animals (those with divided hoofs), including cattle, buffalo, camels, sheep, goats, deer and pigs. It can cause serious production losses the most significant impact of the disease occurs because of its effect [...]

अण्डा पार्ने समयमा पुग्दा प्यारेन्ट पोथीको तौल तोकिएको Standard तौल भन्दा धेरै कम वा अधिक भएको खण्डमा देखिने समस्याहरु

अण्डा पार्ने समय (Point of Lay) सम्म पुग्दा पोथीले मानक (standard) तौल हाँसिल गर्न नसके के हुन्छ? अण्डा उत्पादन ढिलो सुरु हुन्छ । धेरै अण्डाको आकार बिग्रन्छ र मेसिनमा सेटिंग गर्न लायकको हुँदैन । लामो समयसम्म सानो आकारको अण्डा उत्पादन भैराख्छ । म्यानुअल वा गाइडमा तोके बमोजिम पिक प्रोडक्सन प्राप्त हुनसक्दैन । फरटिलिटी समेत कम हुन्छ (भाले नलागेको वा अण्डाभित्र भ्रुण नभएको) । यस्तो अण्डाबाट चल्ला उत्पादन हुँदैन ।&nb [...]

कुखुराको रोग निदान तथा उपचारको लागि माइक्रोवायोलोजिकल कल्चर र एन्टीवायोटिक सेन्सिटिभिटी टेस्टको महत्व

क. जीवाणुजन्य संक्रामक रोगको निदान गर्न माइक्रोवायोलोजिकल कल्चरको महत्व कुखुराको रोग निदान प्रक्रियामा पोस्टमार्टमको ठूलो महत्व छ । तर कतिपय अवस्थामा भने सामान्य हेराई र पोस्टमार्टमले मात्र रोग पहिचान गर्न नसकिने हुनसक्छ ।  कुखुरामा यस्ता अनेकौँ रोगहरु लाग्नसक्छन जसका लक्षण र पोस्टमार्टम दृश्य उस्तै-उस्तै देखिन्छन । यस्तो अवस्थामा भर्खरै  मरेको वा बिरामी भएर झोक्रिएको कुखुराको संक्रमणले क्षतिग्रस्त तन्तुबाट लिइएको नमूनालाई निश्च [...]

जैविक सुरक्षा : सफल पोल्ट्री व्यवसायको आधार

  जैविक सुरक्षा भन्नाले कुखुरामा कुनै प्रकारको रोगका किटाणुहरुको प्रवेश र फैलावट रोक्नको लागि अवलम्बन गरिने उपाय / विधिहरु बुझिन्छ । तसर्थ यसमा संलग्न व्यक्तिहरुले अपनाउने सोचाई तथा व्यवहारमा परिवर्तन ल्याई रोगको जोखिमलाई कम गर्नुपर्ने प्रमुख दायित्व हो । जैविक सुरक्षाको लागि हामीहरुले भौतिक संरचना, उपकरणहरुको प्रयोग र किटाणुनासक रसायनमा बढी महत्व दिएतापनि, सही किसिमको जैविक सुरक्षाका लागि सम्बन्धित फार्ममा जाने / आउने व्यक्तिहरुल [...]

कुखुरामा भ्याक्सिन प्रविधि र पानीमा भ्याक्सिन दिने तरिका

  कमर्सियल ब्रोइलर, लेयर्स कुखुरा साथै प्यारेन्ट कुखुरालाई स्थानीय स्तरमा भएको रोगको प्रकोप अनुसार स्थानीय भेटेरिनरी डाक्टर वा ह्याचरी कम्पनीले निर्देशन गरे बमोजिम बिभिन्न भ्याक्सिन दिनुपर्ने हुन्छ । कुनैपनि जीवमा (मानिसमा समेत) भ्याक्सिन दिनुको उद्देश्य भनेको रोग विरुद्द लड्ने क्षमता वृद्दि गर्ने हो । प्यारेन्ट कुखुरामा दिईने भ्याक्सिनले कुखुरा स्वयंको रोग प्रतिरोधात्मक शक्ति त सक्रिय बनाउछ नै साथ–साथै उक्त कुखुराका चल्लामा समेत [...]

सरस्वती पूजा

सरस्वती पूजा (बसन्त पञ्चमी वा श्री पञ्चमी रूपमा चिनिने) हिन्दूहरूको पर्व हो । यो पर्वले शुद्धता, शान्तिको प्रतीक, ज्ञान, सिक्ने, कला र संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो पर्व जनवरी / फेब्रुअरी महिनामा पर्छ । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । विशेष गरी यो पूजा नेपाल र भारतमा ठूलो उल्लाससित मनाइन्छ । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ,र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थाहरूमा पनि अलग-अलग ढंगले [...]

रङ्गहरूको चाड होली

रङ्गहरूको चाड होली रङ्गहरूको चाडले चिनिने वसन्त ऋतुमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइने यो चाड नेपाल भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन ग [...]

प्रजनन विकृति र ब्यवस्थापनका पक्षहरु

  प्रजनन विकृति र ब्यवस्थापनका पक्षहरुः पशुपालन ब्यावसायबाट आशातित फाईदा लिन देहायका चारवटा ब्यवस्थापनका सवालहरु सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन्त आवश्यक छ । यिनीहरु पशुपालनका प्रमुख अवयवहरु हुन् ।  समग्र उपलब्धीमा पशु प्रजननले ३०%, पशु स्वास्थ्यले १०% र पशु आहारा तथा व्यवस्थावनले ६०% योगदान पु~याएको मानिन्छ ।यसो गर्दा पशु वस्तुहरुलार्ई विभिन्न प्रकारका विकृतिहरुबाट जोगाउन सकिन्छ । यदि कुनै पनि बूँदामा उचित ध्या [...]

Showing 49 to 60 of 161 (14 Pages)

Warning: Unknown: Write failed: Disk quota exceeded (122) in Unknown on line 0Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php81) in Unknown on line 0