भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरता
भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरताः भालेबाट कृत्रिम तरीकाले संकलन गरी प्रशोधन र संरक्षण गरिएको वीर्यलाई कृत्रिम उपकरणहरुको सहायताले पोथीको प्रजनन् अंगमा पु~याई गर्भाधान गराउने तरीकालाई कृत्रिम गर्भाधान भनिन्छ । भेडामा कृत्रिम गर्भाधानको व्यावहारिक प्रयोग सन् १९३८ मा तत्कालिन सोभियतसंघ बाट भएको पाईन्छ ।त्यसको अनुशरण फ्रान्स र ब्राजिलले सन् १९४५ तिर गरे । हाल व्यवसायिक भेडा पालन गर्ने सबै प्रमुख देशहरुले भेडामा कृत्रिम [...]