‘खोरबेटी’ लाई पत्र

  आदरणीय खोरबेटी दाइ, ‘आराम छु र आराम चाहन्छु’ भनेर भन्न सक्ने अवस्था छैन अहिले । तर पनि म लगायत यस खोरभित्र बस्ने मेरा सबै साथीको कामना छ, हजुरलाई आराम होस् । हाम्रो लागि तपाईंले जुन तन, मन र धनको लगानी गर्नुभएको छ त्यसप्रति हामी निकै आभारी छौं । हाम्रो लागि तपाईंले जाडो भन्नुभएन, न त गर्मी नै । रात भन्नुभएन, न त ठण्डी नै । तपाईंको समय रातदिन हाम्रो खानपान अनि हेरचाहमै बित्छ । तपाई आफ्नोभन्दा हाम्रो बढी ख्याल गर्नुहुन [...]

रेबिज रोग र जनस्वास्थ्य

  रेबिज (Rabies) मानिस र अन्य स्तन्धारी प्राणिमा, रेबिजबाट ग्रसित जनावरको टोकाइबाट सर्ने एउटा प्राणघातक रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्यक वर्ष ५९००० भन्दा बढी मानिसहरु यो रोग लागेर मर्दछन् र  रेबिज रोग लागेर मृत्यु हुनेमा ९५ प्रतिशत मानिस एसिया र अफ्रिकाका बासिन्दा पर्दछन् । रोगी पशुको टोकाइ पछि मृत्यु हुनेमा ४० प्रतिशत १५ वर्ष मुनिका बालबालिका पर्दछन् । तथ्यांक अनुसार नेपालको सन्दर्भमा प्रति वर्ष १० देखि १० [...]

Antimicrobial प्रतिरोध न्यूनीकरणका लागि खोप प्रयोग, एक प्रभावशाली उपाए

  परिचय: विश्वव्यापी रुपमा, मानव एवं पशु अस्वस्थता र मृत्युको प्रमुख कारणहरु संक्रात्मक रोगहरु हुन्। संक्रमित रोगी जीवलाई उपचारको लागी धेरै वर्ष यता एन्टिबायोटिक्स (Antibiotics) प्रयोग गरिंदै आएको छ । यद्धपि, विश्वभरिका धेरै घातक संक्रामक रोगहरुको उन्मूलनका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि खोप प्रयोगले योगदान दिएको छ । खोप र एंटीबायोटिक्सको प्रयोगले मानिस र पशु दुवैको स्वास्थ्य सुधारलाइ योगदान दिंदै दीर्घपन बढा [...]

मत्स्यपालन र पशुपालन क्षेत्रलाई एउटै संरचनामा

  हाल मुलुक एकात्मक राज्यप्रणालीबाट संघीय प्रणालीको रुपान्तरणको क्रममा छ । संविधानको भावना अनुरुप सरकारका कामकारवाहीलाई व्यवस्थित गर्न प्रशासनिक पुर्नसरचना भईरहेको छ । यस क्रममै कृषि क्षेत्रको पनि पुनर्सचना भइरहदा विगतमा यस क्षेत्रको विकासका लागि स्थापित संरचनहरुको पनि संघीय प्रणाली र आवश्यकताका आधारमा परिमार्जन हुनु अत्यन्त जरुरी छ । कृषि क्षेत्रका राज्यबाट स्थापित संरचनाहरुको पुनरावलोकनका लागि यो महत्वपूर्ण घडि पनि हो ।  यस [...]

कुकुरहरुमा मोटोपन : एक व्याप्त समस्या

  शरीरमा अत्यधिक एडिपोज (बोसो) संचित हुने अवस्थालाइ मोटोपन भनिन्छ ।  जब जनावरको शरीरको वजन भन्दा कम्तिमा २० प्रतिशत भन्दा अधिक हुन्छ, सामान्य रूपमा मोटोपन भनेर परिभाषित गरिन्छ । कुकुरहरुमा अधिक वजन वा मोटोपनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । कुल् जनसन्ख्याको आधा जनसंख्यामा देखिने यो रोग, कुकुरहरु र बिरालोहरूको सबैभन्दा व्याप्त विकार हो। कुकुरहरुमा मोटोपना निम्ताउने निम्न कारणहरु हुन् :&n [...]

बाख्रामा देखिने ढकेरी बांगे रोग

  पृष्ठभुमीः ई. सं. १९३९ मा ब्रिटिश पशु स्वास्थ्य प्राविधिक सरलौले हालको पाकिस्तानको पंजाव प्रान्त अन्तर्गत सेखपुरा, गुज्रावाला, मुण्डीरीक क्षेत्रमा हिउँदका वेलामा धानको पराल मात्र खुवाएर पाल्दा भैंसी प्रजातिमा देखिएको स्वास्थ्य समस्यालाई डेगनाला रोग भनेको तथ्य भेटिन्छ । किनभने यी क्षेत्र डेग खोला वरिपरिका क्षेत्र रहेछन् । कालान्तरमा डेग खोला वरिपरि हिउँदमा पराल मात्र खुवाउने वेला देखिएको समस्या अन्वेषण गर्दा उक्त मौसममा पराल भित [...]

दुध तथा दुधजन्य पदार्थ उपभोक्ताको स्वास्थ्यको लागि पास्चुराइजेशन

  दुध पास्चुराइजेशन भनेको के हो? दूधलाई ६३ डिग्री सेन्टीग्रेड तापक्रममा ३० मिनेटसम्म तताएर वा ७२ डिग्री सेन्टीग्रेड तापक्रममा १५ सेकेण्डसम्म तताएर तुरुन्त चिस्याउने प्रक्रियालाई पास्चुराइजेशन भनिन्छ । यसरी चिस्याउने तापक्रम १० डिग्री सेन्टीग्रेड वा सोभन्दा कम हुन आवश्यक छ । पास्चुराइजेशन गरेको दुधलाई भण्डारण गर्दाखेरि पनि अनिवार्य रुपमा चिस्यान (Refrigeration Temperature) मै भण्डारण गर्नुपर्ने हुन्छ ।   पास्चुराइजेश [...]

बच्चा अड्किने कारण तथा उपचार

बच्चा अड्किने (Dystocia) कारण, पहिचान, उपचार र नियन्त्रण कहिले काहि माउले आफ्नो बच्चा आफै जन्माउन सक्दैन । यसलाई “ब्याउन नसक्ने अवस्था” वा डिस्टोकिया (Dystocia)  भनिन्छ । ब्याउने समय अस्वाभाविक ढंगले लम्बिएको, प्रशव व्यथाले च्यापेको र बच्चा जन्माउन नसकेको अवस्थालाई प्राविधिक भाषामा डिस्टोकिया भनिन्छ । घर पालुवा पशुहरु मध्ये गाई र भैंसीमा यो समस्या सबभन्दा धेरै हुन्छ । र त्यसमा पनि स्थानिय भन्दा विकासे जातहरुमा ज्यादा देखिन्छ । भे [...]

पोथी प्रजनन् प्रणाली

पोथी प्रजनन् प्रणाली (Female Reproductive System) गाई, भैसीको उत्पादनशीलता मापन गर्न प्रजनन् प्रणालीको कार्यक्षमताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । एक बर्षमा एउटा गाई एक पटक व्याएको अवस्थामा (One calf a year) व्यवसायिले बढी भन्दा बढी फाईदा लिन सक्दछन् भन्ने मान्यता स्थापित भएको छ । यो कुरालाई सार्थक बनाउन प्रबिधिकहरुले गाई भैसीको प्रजनन् प्रणालीले के कसरी कार्य सम्पादन गर्दछ र प्रजनन् प्रणालीका अंगमा आउने खरावीमा कस्ता किसिमका लक्षण [...]

बाँझोपन र यसका प्रकारहरू (Infertility and its types)

सामान्यतया सबै जसो पशु वस्तुहरुमा प्रजनन् योग्य उमेर र तौल पुगेपछि भाले खोज्ने र निश्चित समयावधिको फरकमा उमेरको निश्चित हदसम्म सन्तान जन्माई रहनु पर्नेमा विभिन्न कारणवश भाले नखोज्ने तथा खोजे पनि गर्भाधारण नभई उल्टिरहने अवस्थालाई बाँझोपन भनिन्छ । बाँझोपनको उचित कारण पत्ता लगाई समयमा उपचार गर्न सकेको खण्डमा पशुले सन्तान जन्माउन सक्ने क्षमताको विकास हुन्छ । आर्थिक दृष्टिकोणबाट बाँझोपन हाम्रो देशको पशुधनमा महत्वपूर्ण समस्याको रुपमा रहेको छ । भेटेर [...]

गाइभैसीमा मन्द ऋतुकालको पहिचान तथा निवारण

  गाइभैसीमा मन्द ऋतुकालको समस्या पहिचान तथा निवारण: मन्द ऋतुकाल (Silent Heat/Non Visible Oestrus) पशुपालक कृषकहरुका बीच एउटा ठूलो प्रजनन् समस्याको रुपमा रहेको छ । बिषेश गरी भैसीमा, बढी दुधालु (Heavy milkers) पशुहरुमा र ब्याएपछि पहिलो ऋतुकाल (First postpartum estrus) मा यो समस्या बढी देखिन्छ । यसका लागि गाई भैसीले कहिले साढे रागो खोज्न सक्दछ भन्ने कुराको भविष्यवाणी (Prediction) गर्न आवश्यक छ । कारणहरुः (Etiology and P [...]

अत्याधुनिक प्रविधिको स्मार्ट हेलमेट

अत्याधुनिक प्रविधिको स्मार्ट हेलमेट : अत्याधुनिक प्रविधिको विकाससँगै स्मार्ट फोन, स्मार्ट टि.भी. आदि सामान्य भैसकेका छन् । साथै अन्य स्मार्ट उपकरण आउने क्रम जारी नै छ । यसै क्रमको अर्को उपलब्धी हो, स्मार्ट हेलमेट । सुन्दा अचम्म लाग्न सक्छ, तर अहिले विश्व बजारमा स्मार्ट हेलमेटको चर्चा बढ्दो छ । Skully कम्पनीले तयार पारेको AR1 मोडलको हेलमेट अहिले विशेष चर्चामा छ । के छन् त यसमा विशेष, एकैछिन चर्चा गरैां । Operating System:यो हेलमेल [...]

Showing 109 to 120 of 161 (14 Pages)