कमर्सियल लेयर्स तथा लेयर्स प्यारेन्टको लागि फास्ट मोल्टिंग प्रोग्राम
कमर्सियल लेयर्स तथा लेयर्स प्यारेन्टको लागि फास्ट मोल्टिंग प्रोग्राम (Fast Molting Protocal for commercial layers and layer breeder stock) भालेलाई पोथीको बथानबाट छुट्याएर अलग्गै राख्ने र मोल्टिंगमा सहभागी नगराउने ग्रेडिंग गरेर कमजोर पोथिहरु लाई मोल्टिंग कार्यक्रम अगावै बथान बाट अलग्गै राख्ने ३ दिन पछि जुका विरुद्दको औसधि चलाउने ४ दिन पछि लासोटा भ्याक [...]