Feed Formulation (Indian River/Ross 308 PS)
As per the latest specification published by aviagen in 2021. can be applied to Ross 308 PS too. [...]
As per the latest specification published by aviagen in 2021. can be applied to Ross 308 PS too. [...]
EndoBan® Effect of supplementing EndoBan to the feed on the performance of broilers Jesse Stoops, Dr Amit Patra and Geert Van de Mierop Introduction Endotoxins are potentially toxic compounds from bacterial origin. Once absorbed, endotoxins induce an inflammatory response, thus wasting energy and nutrients meant for growth and production. The most well-known endotoxins are lipopolysaccharides (LPS), which are a [...]
प्यारेन्ट कुखुरा व्यवस्थापनको हकमा विश्वभर अख्तियार गरिने आम रणनीति भनेको २१ हप्ता उमेर भएपछि पहिलो प्रकाश उत्तेजना गराउने र २५ हप्ता उमेरमा ५ प्रतिशत उत्पादन प्राप्त गर्ने हो। किनभने, यसले गर्दा छिट्टै उचित आकारको अण्डा उत्पादन लिन, उचित संख्यामा चल्ला उत्पादन लिन र गुणस्तरीय चल्ला उत्पादन प्राप्त गर्न महत्वपूर्ण आधारको काम गर्दछ। तथापि, विश्वभर ठाउँ अनुसार स्थानीय वातावरण र अवस्थालाई सम्बोधन गर्न केहि विविध प्रकारका व्यवस्थापकीय रणनीति प [...]
नेपाल सरकारको प्राथमिकतामा रहेका १० जुनोटिक रोगहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा र मानिसबाट पशुपन्छीमा सर्ने रोग (जुनोटिक रोग) को सार्वजनिक गरेको प्राथमिकता सूची अनुसार नेपालका प्राथमिकताको पहिलो स्थानमा इन्फ्लूएन्जा (जुनोटिक इन्फ्लूएन्जा, सिजनल इन्फ्लूएन्जा), दोस्रोमा रेबिज, तेस्रोमा कोरोना भाइरस (सार्स,मर्स, सार्स कोभ २), चौथोमा लेप्टोस्पाइरोसी र पाँचौंमा ब्रुसेलोसिस, छैटौंमा सालमोनेलोस [...]
पोल्ट्री रोग निदानको विज्ञान तथा कलाः दक्ष भेटेरिनरीयनको भूमिका डा. विवेक बन्धु रेग्मी, पोल्ट्री कंशलटेंशी एण्ड डायग्नोष्टिक ल्याब, दाङ डा. नवराज श्रेष्ठ, केन्द्रिय भेटेरिनरी प्रयोगशाला, काठमान्डौ रोगलाई अलि व्यापक सन्दर्भमा व्याख्या गर्दा स्वास्थ्यको दृष्टिकोणबाट सामान्य अवस्थामा नरहेको भन्ने बुझिन्छ। रोगलाई मूलत दुई किसिममा वर्गीकरण गर्न सकिन्छ। संक्रामक रोगः जस्तै जीवाणु, विषाणु, माइकोप्लाज्मा [...]
नेपाल भेटेरिनरी एसोसिएशन (Nepal Veterinaey Association) ले यस Covid-19 को महामारी तथा बन्दाबन्दीका बीचमा समग्र पशुपन्छीपालक कृषकहरुले भोगेका समस्याहरुलाई विज्ञहरू मार्फत् सम्बोधन गर्न कृषकहरुको सहजताको लागि ११५९ अंकको निःशुल्क हटलाइन सेवा सुरु गरेको छ। पशुपन्छी पालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बर मार्फत् निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि नेपाल भेटेरिनरी एशोसिएसनले हटलाइन फोन स [...]
...हाम्रो बारेमा... स्थापना कालदेखि नै पोल्ट्री कन्सल्टेन्सी एण्ड डायग्नोष्टिक ल्याब पोल्ट्री रोग निदान र उपचार गर्नका साथै पोल्ट्री किसानवर्गलाई पालन र व्यवस्थापन सम्बन्धि प्राविधिक ज्ञान एवं चेतना दिलाउँन कटिबद्ध रहँदै आएको छ। राष्ट्रिय तथ्यांक विभागले ६५ जिल्लामा गरेको व्यवसायिक कुखुरापालन सम्बन्धि सर्वेक्षण (२०७१।७२) अनुसार फार्म संख्याको हिसाबले दाङ जिल्ला कुखुरापालन व्यवसायमा चितवन र काभ्रेपछि तेस्रो स्थानमा परेको छ। त्यस्त [...]
Saving feed cost by reformulating broiler diets with the use of Nutrase BXP 200 TS Jesse Stoops, Dr. Amit Patra and Geert Van de Mierop INTRODUCTION Nutrase BXP 200 TS is a blend of enzymes, containing endo-xylanase, β-glucanase, α-amylase and 6-phytase activities. This multi-enzyme complex is developed for production animals to guarantee an optimal digestibility of feed and supply of nutrients to the intestinal mi [...]
रेबिज परापूर्वकाल देखि नै हामीले सुन्दै र भोग्दै आएको मुख्यतः बहुला कुकुर तथा स्याल, बिरालो जस्ता प्रजातिका जंगली जनावरहरू, न्याउरी मुसो र रगत चुस्ने चमेरो (भ्याम्पाएर ब्याट) आदिको टोकाइबाट मानिसमा सर्ने एक प्राणघातक जुनोटिक रोग हो, जुन रेब्डो समूहको लिसा प्रजातिको भाइरसले गर्दा लाग्ने गर्दछ। मानिसमा हुने ९५ प्रतिशतभन्दा बढी रेबिज रोग कुकुरको टोकाइबाट हुने गरेको पाइन्छ। रेबिजले १५० भन्दा बढी देशहरूमा प्रतिवर्ष ६० हजार मानिसहरूक [...]
के हो त बर्ड फ्लु? बर्ड फ्लु कुखुरा, हाँस, टर्की लगायतका पन्छीहरूमा लाग्ने अति सक्रामक एवं घातक सरूवा रोग हो। यो रोग एभिएन इन्फ्लुएन्जा भाइरसले लाग्ने गर्दछ। कम घातक बर्ड फ्लुलाई Low Pathogenic Avain Influenza (LPAI) भन्ने गरिन्छ भने अति घातक बर्ड फ्लुलाई Highly Pathogenic Avain Influenza (HPAI) भनिन्छ। HPAI मुख्य गरी H5N1 भाइरसले लगाउँछ। यो रोगको भाइरस RNA ले बनेको हुनाले यसले आफ्नो संरचना बदलिरहन्छ जसको कारणले यसको उपचार र रोकथाम चुनौत [...]
कोरोना र पशुपन्छीः भ्रम र सत्य डा. प्रकाश अधिकारी, पशु चिकित्सक चीनको बुहान प्रान्तबाट शरू भएको नोवेल कोरोना भाइरस अर्थात् कोभिड १९ ले अहिले पूरा विश्वलाई नै आतंकित बनाइरहेको छ। यो लेख तयार पार्दासम्म यो भाइरसको संक्रमणबाट विश्वमा ३३ लाख ८५ हजार ४ सय ७३ (नेपालमा ५,००१) जनाले ज्यान गुमाइसकेका छन्। दुई सय बीस देशका १६ करोड ३२ लाख ५० हजार ७ सय ७२ मानिस (नेपालमा ४,५५,०२०) जना संक्रमित भएका छन्। यस्तो महामारीको पृष्ठभूमिमा उक्त भाइरस सं [...]
खोरेत रोगः एक परिचय (FMD: An Introduction) खोरेत खुरफट्टा पशुहरूमा विषाणुबाट लाग्ने संक्रामक रोग हो। नेपालमा यो रोग देखा परिरहने (Endemic) रोग हो। यसले दूध उत्पादनमा गिराबट ल्याउने, पशुको मृत्यु भई क्षति पुर्याउने गर्दछ। चाडपर्वहरूमा पशुको ओसारपसार तथा खुल्ला सिमानाका कारण भारतबाट नेपालमा भित्रिने पशुसँग यो रोग भित्रिने तथा फैलिने जोखिम रहेको छ। बर्षभरीनै रोग देखा पर्न सक्ने भएता पनि बर्षायामको वरिपरी बढी मात्रामा देखिन्छ। रोगको इत [...]